समाचार

२ तोला सुनको सिक्री भेटाएकी अनिशाले गरिदिइन सुनको मालिकलाई फिर्ता, पुरस्कारमा ५ हजार,

तनहुँ बन्दिपुरकी अनिशा भुजेलको इमानदारीता देखेर विद्यालय नहि चकित परेको छ । गाउँ र विद्यालयमा अनिशा प्रशंसाको पात्र बन्न पुगिन ।

आठ वर्षकि अनिशा कक्षा ४ की विद्यार्थी हुन । हिड्दै गर्दा दुई तोला को १लाखभन्दा बढी मूल्य बराबरको सुनको सिक्री भेटिन् ।उनले इमानदारिताका साथ स्कुलमा जिम्मा लगाइन् ।स्कुलले सुनको धनी पत्ता लगायो । सिक्री जिम्मा लगायो ।उनले इमानदारिताका साथ स्कुलमा जिम्मा लगाइन् ।

स्कुलले सुनको धनी पत्ता लगायो । सिक्री जिम्मा लगायो ।सुनधनीले अनिशालाई ५ हजार पुरस्कार दिएको स्थानीय किरन जोसीले बताइन् ।***** यो समाचार को पुरा जानकारी हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

अमेरिकी सहयोग परियोजना ज्यान गए पनि संसदमा पेश हुन नदिने अडान लिएका सभामुख रातारात युटर्न हुनुको रहस्य बाहिरिएको छ । उनले आफ्ना छोराको भाग्य चम्काउन ब्याक भएको खुलासा भएको हो ।

एमसीसी प्रस्ताव प्रतिनिधि सभामापेस गर्न दिए वापत रुपक सापकोटा राजदूत बन्ने अवस्था सिर्जना भएको छ । रुपक सापकोटा सभामुख अग्निप्रसाद सापकोटाका छोरा हुन् । अग्निप्रसादले छोरा रुपकलाई चीनको राजदूत बनाउन प्रयास गर्दै आएका छन् ।

मन्त्रिपरिषद्ले अमेरिका, बेतायत र भारतको राजदूत नियुक्तिको निर्णय गरिसकेको छ । तीनवटै देशको भाग कांग्रेसलाई परेको छ ।कांग्रेसले भारतका लागि डा। शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत सिफारिस गरेको थियो । सोही अनुसार मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।

जानकार स्रोतका अनुसार माओवादीको भागमा चीनको राजदूत पद परेको छ । सभामुख सापकोटाको छोरालाई राजदूत बनाउन माओवादी अध्यक्ष प्रचण्ड सहमत भइसकेका छन् तर प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अनुभव विहीन र कम उमेरको’ भन्दै आनाकानी गरिरहनुभएको थियो ।राजदूत बन्नका लागिरुपक सापकोटाले परराष्ट्र मामिला अध्यान प्रतिष्ठानको उप–कार्यकारी निर्देशक पदबाट राजीनामा दिइसकेका छन् । छोरा रुपकलाई सो पदमा पनि बुवा अग्निप्रसादले नै पुराएका हुन् ।

तर, अब भने रुपकलाई राजदूत सिफारिस गर्नै पर्ने भएको छ । जानकार स्रोतहरुका अनुसार छोरा रुपकलाई चीनको राजदूत बनाउन नसके पनि कुनै देशको राजदूत बनाउनुपर्ने अग्निप्रसादको द वाब छ ।

Related Articles

Back to top button