समाचार

साउदीमै पसिना बगाउँदै थिए श्रीमान , फेसबुकमा अचा`नक आफ्नी श्रीमतीले अर्कैसंग बिहे गरेको फोटो देखेपछी

वैदेशिक रोजगारीमा रहेका धेरै युवा`हरुको घर उजाडीएको उदाहरण देखिएका छन् । युवक`हरु खाडी मुलुकमा पसिना बगा`एर काम गरिरहेका हुन्छन् ।

तर सन्तान लिएर गाउँमै बसेका श्रीमती भने पारि`वारिक दवाव, सामाजिक अप`हेलनाका कारण गलत बाटो अपनाएका थुप्रै उदाहरण छन् । कति`पय महिला आफ्नै स्वार्थले परि`वार र श्रीमान छोडेर छुट्टै बाटो लागेको पनि देखिएको छ ।

यहाँ प्रस्तुत गरिएको घट`ना पनि त्यस्तै छ । साउदी`मा रहेका एक पुरुष, परिवार र श्रीमतीका लागि भन्दै पसिना बगाइरहेका थिए । तर उहाँ विदेशमा रहेका श्रीमानले अचा`नक सामा`जिक सञ्जाल`मा आफ्नै श्रीमतीले घुम्टो ओढेर अर्कैको बेहुली भएको देखे । त्यसपछि उनी अहिले नेपाल आएका छन् । श्रीमती अर्कै पुरुष`संग विवाह गरेर काठ`माडौमा बसेको थाहा पाएको बताए ।

झापा दमकका यि पुरुषले काठमाडौमा खोज्न जाँदा पनि घरभेटी फेला पारे तर श्रीमती`लाई फेला पार्न सकेनन् । श्रीम`तीले २८ लाख रुपैया हिनामिना गरेर लगेको श्रीमानको आ रोप छ ।

झापा गौरादह नगर`पालिका १ का उनीहरु दमकमा आएर बसेका थिए । त्यहाँ बस्दा उनको श्रीमतीको अर्का एक पुरुष`संग स`म्पर्क रहेको आफुले धेरै पछि थाहा पाएको बताए ।

आफ्नो मात्र कमाइले पुगेन भनेर कपडा सिलाउ`ने काम गर्छु भनेपछि दमक गएर बस्न आफुले अनुमति दिएको उनको भनाई छ । विदेशमै गाडी चला`उने उनको गाडीले दुर्घ`टना गराएपछि जे ल मा परेका थिए ।

जे ल वाट बाहिर निस्के`पछि पनि राम्रोसंग कुरा`कानी भएको थियो । तर पछि आफुले अर्कैसंग गएको भन्ने खबर पाएको बताए ।
भिडियो हेर्नु`होस।।[][]

Related Articles

Back to top button