समाचार

भर्खरै गगन थापा माथी बानेश्वरमा mcc बि’रोध प्रदर्शनकारी द्वारा ढुङ्गा मुढा प्र’हार।

– एमसीसीको वि’रोध गर्दै भएको प्रदर्शनमा प्रहरीले हस्तक्षप गरेको छ । प्रहरीको ह’स्तक्षप’का का’रण बानेश्वर क्षेत्र त`ना’वग्र’स्त बनेको छ ।

एमसीसी टेबल गर्न तयारी भएपछि विप्लवसहितका ६ दल ,मा ओवादी केन्द्रको भ्रातृ संगठन लगायतले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले निषेधित क्षेत्र तो`ड्न खोजेपछि झ`डपको अवस्था आएको हो ।

माइतीघरदेखि नाराजुलुससहित संघीय संसद भवनतर्फ आए का ए मसीसी वि`रोधी प्रदर्शनकारीलाई प्रहरीले संघीय संसद भवनभन्दा २०० मिटर पश्चिम एभरेस्ट होटल नजि’क रोकेको छ ।

तर उनीहरुले निषेधित क्षेत्र तो`डेर संसद भवनतर्फ आउन खो जेपछि प्रहरीसँग झ`डप भएको छ ।

वैदेशिक रोजगारीमा रहेका धेरै युवा`हरुको घर उजाडीएको उदाहरण देखिएका छन् । युवक`हरु खाडी मुलुकमा पसिना बगा`एर काम गरिरहेका हुन्छन् ।

तर सन्तान लिएर गाउँमै बसेका श्रीमती भने पारि`वारिक दवाव, सामाजिक अप`हेलनाका कारण गलत बाटो अपनाएका थुप्रै उदाहरण छन् । कति`पय महिला आफ्नै स्वार्थले परि`वार र श्रीमान छोडेर छुट्टै बाटो लागेको पनि देखिएको छ ।

यहाँ प्रस्तुत गरिएको घट`ना पनि त्यस्तै छ । साउदी`मा रहेका एक पुरुष, परिवार र श्रीमतीका लागि भन्दै पसिना बगाइरहेका थिए । तर उहाँ विदेशमा रहेका श्रीमानले अचा`नक सामा`जिक सञ्जाल`मा आफ्नै श्रीमतीले घुम्टो ओढेर अर्कैको बेहुली भएको देखे । त्यसपछि उनी अहिले नेपाल आएका छन् । श्रीमती अर्कै पुरुष`संग विवाह गरेर काठ`माडौमा बसेको थाहा पाएको बताए ।

प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास, पानीको फोहोरा र लाठी प्रयोग गरेको छ । झ`डपका क्रममा केही प्रद र्शनकारी घा’इते पनि भएका छन् ।

प्रदर्शनकारीले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा लाई घेरा हालेका छन् । अमेरिकाका द`लाल भन्दै प्रदर्शनका रीले घेरे पछि प्रहरीका डिएसपीले बालबाल बचाएका छन् ।

एम’सी’सी अ’नुदान भएकाले पास गर्न पर्ने बताएपछि गगन थापाको चर्को वि’रोध भएको थियो ।

थापा संसद बैठक सकिएपछि घर फ’र्किने क्रममा प्रदर्शनकारीले घेरा हालेका हुन्

Related Articles

Back to top button