समाचार

एम्बुलेन्सले स्कुटीलाई ठ -क्क र दिँदा ३० वर्षीया निर्मलाकोे मृ त्यु..…l

एम्बुलेन्सले स्कुटीलाई ठ -क्क र दिँदा ३० वर्षीया निर्मलाको मृ त्युl
समाचार
एम्बुलेन्सले स्कुटीलाई ठ- क्क र दिँदा ३० वर्षीया निर्मलाको मृ त्युl
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ मा एम्बुलेन्सको ठ- क्क रबाट एक जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा इनरुवा–५ का ३० वर्षीया निर्मला उराँव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ झ ००२८ नम्बर भएकोे एम्बुलेन्सले उराँव सवार भएको प्रदेश ०१–०२–०४१ प २१५५ नम्वरको स्कुटीलाई आइतबार साँझ ठ- क्कर दिएको थियो । ठ-क्क रबाट गम्भीर घाइते भएकी उराँवको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मृ त्यु भएको प्रहरीले जनाएको छ ।

उनी भोक्राहा नरसिंह गाउँपालिकाको भोक्राहा नरसिंह स्वास्थ्यचौकीमा कार्यालय सहयोगीको रुपमा कार्यरत रहेकी थिइन । एम्बुलेन्स चालक सप्तरी विषनपुर ५ का २७ वर्षीय सुनिलकुमार मेहतालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ

समयसमयमा मान्छेहरु टिकटक, फेसबुक लगायतका सामाजिक संजालमा भाइरल हुने गर्दछ्न । हरेक मानिसहरु आफ्नो एउटा छुट्टै मौलिक कलाका साथ जन्म लिएका हुन्छ्न । कोहि गित गाउन माहिर हुन्छ्न त कोहि नाच्न, कोहि पढ्न माहिर हुन्छ्न त कोहि खेल्न । आआफ्नै कलाहरु देखाएर पछिल्लो समय मानिसहरु भाइरल हुने एकदमै लोकप्रीय मंच बनेको छ टिकटक । यसैक्रममा आज भने पछिल्लो समय टिकटकमा एकदमै भा”इ”र”ल सुँगावाली जो सुँगालाई आफ्नो छोराछोरी झै पालेर छाएकीछिन, उनी मिडियामा आएकीछिन ।

हामी सबैलाई थाहा भएकै कुरा हो सुगा मान्छेझै बोल्न सक्छ तर सुँगालाई मान्छेझै बोल्न सक्ने बनाउनु भने निकै अप्ठ्यारो कार्य रहेको छ । हेटौडा घर भएर बसोबास गर्दै आएकी सुनिता मोक्तान नाम गरेकी एक महिला सुँगालाई आफ्नो छोराछोरी झै पालेर बोल्न सक्ने बनाएर टिकटकमा भाइरल बनेकीछिन । उनका दुई मुस्कान र कान्छा नाम गरेका सुँगा रहेका छ्न जो मान्छेजस्तै फरर बोल्न सक्छन । १३ बर्षदेखी कान्छालाई पालिरहेकी उनले दुई बर्षअगाडीदेखि मुस्कानलाई पनि पालिरहेकि छिन ।

Related Articles

Back to top button