समाचार

पुर्ब नेपाली सेना जो बाटोमा चटपटे बेच्छ्न, चटपटे खान आउनेको भि’डा’म’भि’ड(भिडियो हेर्नुस)

यो भि”ड देख्दा तपाईलाई लाग्ने छ कि यहाँ कुनै मेला अथवा बजार लागिरहेको छ अझ कोरोनाको कहरमा भनौ खोप कार्यक्रम चलिरहेको छ तर बास्तबिकता भने भिन्न रहेको छ । कस्तो अ”च”म्म यत्तिका धेरै मान्छेहरु लाईन लागेर चटपटे खान बसेका रहेछ्न । बिश्वास नै गर्न गा”ह्रो, हुन त पछिल्लो समय चटपटे र पानीपुरी मन नपराउने मान्छे कमै भेटिन्छ्न । बच्चादेखी बुढो, महिलाहरु त अझ बढी यसको शौ”खि”न हुन्छ्न ।

पोखराको जिरो किलोमिटरको नजिकै तपाईले एउटा चटपट पसलमा निकै भि”ड देख्नुहुनेछ जुन भिड देखेर तपाईलाई बिश्वास नै लाग्दैन कि यत्तिका धेरै मान्छे चटपट खानका लागि लाईनमा बसिरहेका छन । एक दिन दुई दिन नभएर त्यहाँ निरन्तर भि”ड हुने कुरा हामिले देख्न सक्छौ । यसै क्रममा आज भने जिरोकिलोमिटर नजिकै सडकमा चटपट बेचेर बस्ने उक्त दाईसँग भएको कुराकानीको बिषय रहेको छ ।

ईश्वर खत्री नम गरेक उक्त पुरुषका अनुसार उनले चटपट बनाउन थालेको मात्र १ महिना भएको रहेछ तर उनको मा चटपटे खान आउनेको ताँ”ती देख्दा भने त्यस्तो क”दा”पी लाग्दैन । आफूले घरबाट नै चट्नी र अचार बनाएर ल्याउने र केही केमिकलको पनि प्रयोग नगर्ने कुरा उनले बताए । तिल, पदिना, ल्वाङ्गसुकुमेल देखि लिएर मरिच पनि हाल्दा रहेछन उनी चट्निमा ।

उनले भेज र चिकन दुबै किसिमको चटपटे बनाउने गरेको बताए । आफ्नो पसलमा चटपटे खान आउनेमा महिला र पुरुष दुबै बराबर रहेको उनी बताउँछन । मिठो नभए पैसा तिर्नै नपर्ने सुबिधासमेत रहेको उनले बताए । गोर्खा सिलुङ्चोक गाउँपालिका घर भएका उनी यसअघि नेपाली सेनामा कार्यरत रहेछ्न । बिदेश जाने सोच बनाइरहेका उनले को”रो”ना”को कारण बिदेश जान नपाएपछी नेपालमा नै केही गर्छु भनेर यो ब्यबसाय थालेको उनले बताए ।

बाँकी हेर्नुस तलको भिडियोमा

Related Articles

Back to top button