समाचार

ब’ ला’ त्का री श्रीमानलाई जोगाउन श्रीमतीले पीडितलाई सौता बनाएर घर भित्र्याईन तर…

काठमाडौं। आफ्ना क’ र’ णी श्रीमानलाई सजायबाट बचाउनका लागि एक महिलाले पीडित युवतीलाई आफ्ना श्रीमानसँग बिहे गराइदिएर आफ्नी सौता बनाइन् ।

उनले गहिरो षड्यन्त्र अनुसार पीडित युवतीलाई ललाइफकाइ आफ्ना श्रीमानसँग बिहे गराइदिएकी थिइन् ।

बिहे गराइदिएपछि पीडित युवतीले पुलिसमा उ जुरी गरिनन् । बिहे भइसकेपछि भने पति र पत्नी मिलेर पीडित युवतीलाई प्रताडित गर्न थाले । आ रो पी पति र उनकी पत्नीले पीडित युवतीलाई गा’ ली’ गलौ’ज गर्ने गर्थे ।

यसबाट दिक्क भएपछि पीडित न्यायको लागि अदालत पुगेकी छिन् । मध्य प्रदेशको भोपालका यी आ रो पी पति रेलवेमा तैनाथ थिए । उनलाई क’ र’ णीको आ रो पबाट बचाउन पत्नीले क’ र’ णी पीडितसँग पतिको बिहे गराइदिएकी थिइन् ।

बिहेपछि भने पति पत्नी दुवैले ती युवतीलाई आफ्नो साथमा राख्न अस्वीकार गरे । दिक्क भएकी पीडित अदालत पुगिन् । भारतीय मिडियाका अनुसार अदालतको

आदेशपछि आ रो पी पतिवि रुद्ध क’ र’ णी को मुद्दा चलाइएको छ भने उनकी पत्नीवि रुद्ध धो का धडीको मुद्दा चलाइएको छ । पुलिसका अनुसार पीडित २५ वर्षकी युवती निजी कम्पनीमा काम गर्छिन् ।

२०१८ मा पीडित युवती र आ रो पी दशरथ सतालेको भेट भएको थियो । दशरथले उनलाई प्रेममा फसाएर शा’ री’ रि क शो’ षण गरे । पछि युवतीले दशरथ विवाहित भएको थाहा पाइन् ।

उनी दशरथ वि रुद्ध क’ र’ णी को मुद्दा हाल्न पुलिसमा जान खोजिन् । त्यसपछि दशरथकी पत्नी विनिताले आफूले नै उनीहरुको विवाह गराइदिने र पीडितलाई सौताको रुपमा स्वीकार गर्ने बताइन् ।बिहेको कुरा आएपछि ती युवती राजी भइन् ।

दुवैको एक मन्दिरमा बिहे भयो । बिहेको केही समयपछि दशरथले युवतीलाई आफूसँग रा ख्न अस्वीकार गरे ।

त्यसपछि पी,डितले अदालतमा उजुरी दिइन् । अदालतको आदेशपछि पुलिसले दुवै आ रो पीवि रुद्ध मुद्दा अगाडि बढाएको छ । तर, आ रो पीहरु गि रफ्तार भने भइसकेका छैनन् ।

Related Articles

Back to top button