समाचार

ओछ्यानबाटै हराएकी श्रीमती मिडियामा, रातारात भाग्नुको कारण यस्तो

ओछ्यानबाटै हराएकी श्रीमती मिडियामा, रातारात भाग्नुको कारण यस्तो शीर्षक भिडियो हेर्न होला ।

पछिल्लो समयमा टिक`टकमा सर्बाधिक रुचाई`एको गीत हो ‘रुमाल साट्न पर्दैन’।उक्त गीत भित्रको एउटा अंश निकै भाइरल छ।गीतमा भनिएको छ ‘कति राम्री छौ मेरी सानी,छैनन् त्यति पारसकी हिमानी’,जुन शब्दले पारस कि हिमानी भन्दा राम्री खेमकि केकी भन्ने बुझाउछ जसले गर्दा हिमानीको प्रशंसक`हरुले यतिबेला खेम सेन्चुरी`लाइ कमेन्टमा गालि गर्न थालेका छन।

दर्शकले हिमानी`को मानहानी गरेको भन्दै यो बेला खेम प्रति अपशब्द प्रयोग गर्दै गालि गरि`रहेका छन।एक राम्रो सर्जक`ले यस्तो गीत गाउन मिल्ने कि न मिल्ने भन्ने प्रश्न चिन्हनै खडा भएको छ ।त्यसोत खेमले केहि महिना अगाडी पुर्व युबरानी हिमानी`लाइ भेटेका थिए। एक बिशेष समारोहमा उनि हिमानी शाहलाइ भेट्न पुगेका थिए।

हिमानीलाइ भेटेर फर्किएका खेमले हिमानी माथीनै यस्तो शब्द प्रयोग गरि गीत निकाल्नु कति सम्म न्यायाचित हो भन्ने प्रश्न उठेको छ। उक्त बिषयमा खेम सेन्चुरी संग बुझ्न खोज्दा उनि सम्पर्कमा आउन चाहेनन्। कमेन्टमा यस्तो अपशब्द सहितको गालि बर्षियको छ।

हुन त् गीत खेमले लेखेका हैनन् तर उनि उक्त गीतको मुख्य पात्रा भित्र रहेकै कारण पनि हुन सक्छ उनीमाथि दर्शक खनि`एका छन।गीत सम्रगमा राम्रो भए`पनि उक्त शब्दको सर्बत्र आलोचना भएको छ तर कहिले भने उक्त शब्द`लाई स्वर्गकी अप्स`राको रुपमा बयान गरिएको छ।

जस्तै स्वर्गकी अप्सरा भन्दा राम्री मेरी प्यारी भनेर प्रेमीले प्रेमिका`लाई फ`काउने गरिन्छ त्यस्तै हिमानी भन्दा राम्री केकी भनेर खेमले फका`एको हुन सक्ने दर्शकको आक`लन छ। गीत यस्तो छ ।[][]

ओछ्यानबाटै हराएको श्रीमती मिडियामा, रातारात भाग्नुको कारण खु#लासा । अन्ततः जोडी मिलेर घर फर्किए । पुरा जान`कारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।[][]

Related Articles

Back to top button