समाचार

अमेरिकामा गो’लि लागि ज्यान गुमाएका नेपाली युवा

अमेरिकाको मेरील्याण्ड राज्यमा गोली प्रहार र आ’गज’नीमा परि एक नेपालीको मृ’त्यु भएको छ । मृत्यु भएका नेपाली संखुवासभा खाँदबारी ६ तल्लो पांगाका सागर घिमिरे भएको पुष्टि भएको छ ।घिमिरेले केही समय अघिमात्र साउथ क्यारोलाइनास्थित क्ला’फ्लिन युनिभर्सिटीबाट कम्प्युटर साइन्समा स्नातक गरेको उनका सहोदर काका कप्तान घिमिरेले बताए ।

शनिबार बिहान बा’ल्टिमोर का’उण्टीको उ’डलनमा भएको उक्त आ’गज’नी तथा गोली प्रहारमा घिमिरेसहित ४ जनाको ज्यान गएको स्थानीय अधिकारीहरुलाई उदृत गर्दै एनबीसी न्युजले जनाएको छ

अमेरिकाको मेरील्याण्ड राज्यमा गोली प्रहार र आ’गज’नीमा परि एक नेपालीको मृत्यु भएको छ । मृत्यु भएका नेपाली संखुवासभा खाँदबारी ६ तल्लो पांगाका सागर घिमिरे भएको पुष्टि भएको छ ।

घिमिरेले केही समय अघिमात्र साउथ क्यारोलाइनास्थित क्ला’फ्लिन युनिभर्सिटीबाट कम्प्युटर साइन्समा स्नातक गरेको उनका सहोदर काका कप्तान घिमिरेले बताए ।

शनिबार बिहान बाल्टिमोर काउण्टीको उ’डलनमा भएको उक्त आ’गज’नी तथा गोली प्रहारमा घिमिरेसहित ४ जनाको ज्यान गएको स्थानीय अधिकारीहरुलाई उदृत गर्दै एनबीसी न्युजले जनाएको छअमेरिकाको मेरील्याण्ड राज्यमा गोली प्रहार र आ’गज’नीमा परि एक नेपालीको मृ’त्यु भएको छ

। मृत्यु भएका नेपाली संखुवासभा खाँदबारी ६ तल्लो पांगाका सागर घिमिरे भएको पुष्टि भएको छ ।घिमिरेले केही समय अघिमात्र साउथ क्यारोलाइनास्थित क्ला’फ्लिन युनिभर्सिटीबाट कम्प्युटर साइन्समा स्नातक गरेको उनका सहोदर काका कप्तान घिमिरेले बताए ।

शनिबार बिहान बा’ल्टिमोर का’उण्टीको उ’डलनमा भएको उक्त आ’गज’नी तथा गोली प्रहारमा घिमिरेसहित ४ जनाको ज्यान गएको स्थानीय अधिकारीहरुलाई उदृत गर्दै एनबीसी न्युजले जनाएको छ

अमेरिकाको मेरील्याण्ड राज्यमा गोली प्रहार र आ’गज’नीमा परि एक नेपालीको मृत्यु भएको छ । मृत्यु भएका नेपाली संखुवासभा खाँदबारी ६ तल्लो पांगाका सागर घिमिरे भएको पुष्टि भएको छ ।

घिमिरेले केही समय अघिमात्र साउथ क्यारोलाइनास्थित क्ला’फ्लिन युनिभर्सिटीबाट कम्प्युटर साइन्समा स्नातक गरेको उनका सहोदर काका कप्तान घिमिरेले बताए ।

शनिबार बिहान बाल्टिमोर काउण्टीको उ’डलनमा भएको उक्त आ’गज’नी तथा गोली प्रहारमा घिमिरेसहित ४ जनाको ज्यान गएको स्थानीय अधिकारीहरुलाई उदृत गर्दै एनबीसी न्युजले जनाएको छ![][]

Related Articles

Back to top button