समाचार

अमेरिकी सैन्य सम्झौता गरेर ओली एक्लैले सिध्याउन खोजेको देश धन्न नेपाली सेनाले बचाएछ: देव गुरुङ (हेर्नुहोस भिडियो)

अमेरिकी सैन्य सम्झौता गरेर ओली एक्लैले सिध्याउन खोजेको देश धन्न नेपाली सेनाले बचाएछ: देव गुरुङ (हेर्नुहोस भिडियो) भिडियो समचारको अन्त्यमा छ, हेर्नुहोस।

त्यसैगरी घरमा राम्री र उमेरदार श्रीमती हुँदाहुँदै कतै तपाई बाहिर बरालिइरहनुभएको वा कान्छी भित्र्याएर पौरख गरेको सोच्दै हुनुहुन्छ भने हो सियार रहनुस्–बहुविवाह वा परस्त्री गमनको आ रोप मात्र आउने होइन, अर्कै ठूलो बि त्यास पनि पर्न सक्छ ।

मुलुकमा नयाँ प्रधानमन्त्री ल्याउने राजनीतिक रस्साकस्सी चलिरहेकै बेला यी सबबाट बेखबर तर दुई युवतीको साथमा रहने एक पुरुष ठूलो फ सादमा परेका छन् ।१९ असारमा प्रचण्ड नयाँ प्रधानमन्त्री बन्न दुई दिनअघि १७ गते हाल काठमाडौंको शंखरापुर बस्ने सिन्धुपाल्चोक मेलम्ची गाविस–७ का बासिन्दा एक बैंशालु पुरुष र दुई युवतीको कहानी हो ।

शारीरिक श्रम गरेर जीवन निर्वाह गर्ने २९ वर्षे कान्छामान तामाङ पहिले नै विवाहित थिए ।सुन्दर र मायालु जेठो श्रीमती हुँदाहुँदै काठमाडौं भित्रिएपछि अर्को २० वर्षे युवतीमाथि पनि आँखा लगाए ।शारीरिक श्रम गरेर जीवन गुजा रा गर्नुपर्ने तर धेरै महत्वाकांक्षा नभएका कान्छामानले एउटै कोठामा बस्ने भएपनि दुईवटी युवतीलाई श्रीातीको रुपमा राख्ने दु स्साहस गरे ।

सुरुमा त दुवैका चाहना र मन मिलाएरै लगे । तर १७ गते ख्यालख्यालमै दु र्दिन बन्यो । दिउँसै म दिरा सेवन गरेका कान्छामान त्यसदिन अपराह्न ३ बजेतिर दुईवटै श्रीमतीसँग जि स्किएर कोठामा बसिरहेका थिए ।

Related Articles

Back to top button