समाचार

भाईलाई झु’ ण्डि ए को फो’टो खिच्न लगाएर १४ बर्षिया बालिकाले दे’ ह त्याग गरिन, (भिडियो सहित

जाजरकोट । नलगाड नगरपालिका ३ चावलेचौर कि १४ बर्षिया बालिकाको झु ण्डि ए र मृ त्यु भएको छ । आइतबार घरबाट दाउरा लिन जंगल गएकी १४ बर्षिया सावित्री बिकले आफ्नो भाईलाई झु ण्डि ए को फोटो खिच्न लगाएर आ त्म ह त्या गरेकी छिन् ।

उनका भाई १२ बर्षीय बिरेन्द्र बि क संगै दाउरा लिन घरबाट बेलुकी ५ बजे निस्केकी थिइन् । घर बाट निस्केपछि उनीहरु साढे ५ बजे पानिखोला पुगेको र भाईलाई आफ्नो मोबाइल दिएर झु ण्डि ए को फोटो खिच्न भनेर काफलको रुखमा उनी झु ण्डि न पुगेकी थिइन् ।

फोटो खिच्न भुईमा बसेका भाईले हेर्दा हेर्दै उनको झु ण्डि ए र मृ त्यु भएको छ । उनका भाईका अनुसार दिदीले झु डि ए को फोटो खिच्न भनेको र भोलिपल्ट आफुलाई श्रदान्जली लेखेर फेसबुकमा हाल्न भनेकी थिइन् ।

ख्याल ठट्टामा उनले आफ्नो भाई कै अगाडि प्रा ण त्या ग गरेकी छिन । सावित्रीका २ जना दिदी १ जना दाई र १ जना भाई छन् । उनले आफ्ना भाईलाई यस्तो भनेर कसरी आ त्म ह त्या गरिन् भन्ने कुरा भने खुल्न सकेको छैन ।

काठमाडौ । यदि तपाईले आफ्ना साना छोराछोरीलाई सुनका मुन्द्रा वा अन्य गहना लगाइदिने गर्नु भएको छ भने उनीहरुलाई तपाई आफै जोखिममा पार्दै हुनुहुन्छ । उपत्यकाको प्रहरीले बालबालिकालाई सुनका गहना नलगाइदिन आग्रह गरेको छ ।

हालै काठमाडौंमा ३ वर्षीय नाबालकको कानको सुनको मुन्द्रा लुटेको र लुटेको मुन्द्रा किनेको आरोपमा २ जना पक्राउ परेका छन् ।

बालबालिकाका सुनका गहना लुट्ने र ति गहना किन्ने समुह नै काठमाडौमा सकृय रहेको देखिन्छ । त्यसैले प्रहरीले यस्तो आग्रह गरेको हो । प्रहरीले पक्राउ गरेकाहरुमा मुन्द्रा लुट्ने गोकर्णश्वर नगरपालिका–४ का ३८ वर्षीय नारायण श्रेष्ठ र लुटेको मुन्द्रा किन्ने मोरङ पथरी शनिश्चरे नगरपालिका–८ का ३० वर्षीय राज कुमार बराइली छन् ।

उनीहरुले काठमाडौं महानगरपालिका–६ बौद्धबाट गत माघ ८ गते काठमाडौं महानगरपालिका–६ पाटिटारस्थित तरकारी बजारमा तरकारी पसल सञ्चालन गर्दै आएकी महिलाको ३ वर्षीय नाबालक छोरालाई चक्लेट दिई आफूलाई मामा हुँ भनी फकाई फुल्याई कानमा लगाएको अन्दाजी २, २ आना गरी जम्मा अन्दाजी ४ आना बराबरको सुनको मुन्द्रा लुटेका प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button