समाचार

भीरबाट ल’ डे र २ जनाको मृ’ त्यु

सोलुखुम्बु – सोलुखुम्बुमा भि’रबाट ल’ डे र दुई जनाको ज्यान गएको छ । साेलुदूधकुण्ड नगरपालिका-२ लबुचेका ६४ वर्षीय पासाङ लामा र सोताङ गाउँपालिका-१ खोर्दाका २६ वर्षीय तेजबहादुर लामिछानेकाे भि’ रबाट ल’ डे र ज्या’न गएकाे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

लामाको लबुचे भिरबाट ल’ डे र ज्या’न गएको हो भने लामिछानेको सोताङ गाउँपालिका-१ मा रहेकाे हुँगा दूधकोसी सामुदायिक वनको भि’रबाट ल’ डे र ज्या’न गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक (डीएसपी) कवित कटुवालले जानकारी दिनुभयो ।

उहाँका अनुसार गएकाे बिहीवार छोराको घर जान्छु भनेर हिँडेका लामाकाे तीन दिनसम्म गन्तव्यमा नपुगेको खबर आफन्तले दिएपछि खोजतलास गर्दा भिरबाट ल डे र ज्या’न गएकाे भएको अवस्थामा हिजाे श’ व भेटिएको हाे ।

यस्तै लामिछानेको सामुदायिक वनमा घाँस का’ ट्न जाने क्रममा हिजाे भिरबाट ल डे र ज्या’न गएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्, काठमाडौ :जाडो महिनामा हिमाली र पहाडी क्षेत्रमा पर्ने हिउँले लोभ्याउने गर्छ । त्यही हिउँको सुन्दरताले गोरखा वारपाकका दुई युवको ज्यान गएको छ ।

हिउँ खेल्न गएका दुई युवा १० दिन पछि मृत फेला परेका छन् । परिवारका सदस्यले उनीहरु कतै घुम्न गएका होलान् भन्ने ठानेर प्रहरीलाई ढिलो खबर गरेका थिए । बारपाक सुलिकोट गाउँपालिका–१ तिम्रास्थित डाँडाको खोचमा आइतबार दुई युवाको श’व फेला परेको हो ।

हिउँ खेल्न भन्दै माघ २० गते उनीहरु घरवाट निस्किेका थिए । बारपाक सुलिकोट गाउँपालिका(१ का साइला भन्ने सञ्जय घले र बारपाक सुलिकोट २ का करण घले हिउँ खेल्न भन्दै लाप्राक गएका थिए । सोही दिनदेखि उनीहरू सम्पर्कविहीन भएपछि परिवारले खोजी थालेका थिए ।

Related Articles

Back to top button