समाचार

बाबुलाई का’टे’र खे’दा’यो, साग टिप्न आएकी आमालाई चिर्पटले हा’ने’र मा’र्‍यो(भिडियो हेर्नुस)

पछिल्लो समय हाम्रो देश नेपालमा ह’त्या’हिं’सा जस्ता ज’घ’न्य अ’प’रा’ध’का घ’ट’ना’हरुले च’रम सिमा पार गरिरहेका छन । यतिबेला आफ्नै घरभित्र नै ह’त्या ‘हिं’ सा’का घटनाहरु बढ्दै गएका छ्न । श्रीमानबाट श्रीमतीको ह”त्या, छोराले बाबुको ह”त्या अनि हुँदाहुँदा छोराबाट पनि आमाको ह”त्या, किन बन्दैछन सामान्य यस्ता द”र्द”ना”क एवम ड”र”ला”ग्दा घटना पछिल्लो समय ? मोरङकै पथ्रीमा कमल श्रेष्ठले आ’फ्नै आ’मा ज’गमाया श्रे’ष्ठ’लाई मा”रे”को घ’ट’ना सेलाउन नपाउदै पथ्रीमै आफ्नै आमालाई छोराले मा”रे”को घ’ट’ना पुन घ’टे’को छ ।

मोरङ जिल्लाको पथ्री घर भएर बसोबास गर्दै आएका गंगा भण्डारी नाम गरेका एक छोराले आफ्नै आमा चन्द्रकला भण्डारीलाई सखुवाको चि’र्प’ट’ले खे”दा”इ”खे”दा”इ एकदमै नि”र्म”म तरिकाले ह”त्या गरेका छ्न । आफ्नै छोराले आमा माथी यस्तो गर्यो भनेर सुन्दा अ”प”त्या”रिलो पनि लाग्न सक्छ तर बास्तबिकता यहीँ नै रहेको छ । स्थानीयबासिको बयान अनुसार गंगाले आफ्नी आमालाई चि”र्प”टले सर्पलाई कु’टेर मा”रे”झै मा”रे”को रहेछ । स्थानीयले छुट्ट् याउन खोज्दा समेत गंगाले ढु”ङ्गा उठाएर हा”न्न छो”पे”को बताउँछिन एक स्थानिय महिला ।

घरमा छोरामात्र बस्नेगरेको र यो घटना सम्पत्तिको कारण भएको गाउँलेहरु बताउँछ्न । गंगाले यसअघि आफ्नै बाबु लाई पनि का”टे”र घरबाट खे”दा”ए”को कुरा स्थानियहरुले बताए, हाल मृ”त”क’का श्रीमान माहिला छोराकोमा बस्दै आएको कुरा बाहिरिएको छ । छोरिकोमा बस्दै आएकी आमा साग टिप्नको लागि छोराकोमा आएकीरहिछिन तर छोराले भने आफ्नै आमाको बि”भ”त्स”पुर्ण तरिकाले ह”त्या गर्‍यो । आमालाई रडले कु”टे”र घरमा बस्नै नदिने गरेको कुरा पनि स्थानियहरुमार्फत बाहिरिएको छ ।

आमाछोराको यसअघि पनि झ”ग”डा भैरहने गरेको र आमाको हातसमेत भाँ”चि”दि”ए”को स्थानिय बताउँछ्न । स्थानीयको बयानलाई मात्र ध्यान दिने हो भने नै हामीलाई थाहा हुन्छ कि ह”त्यारा छोरो रा”क्ष”सको नै अवतार हो भनेर । हालसालै मात्र आमालाई कु’टे’र अनुहारमा निलो डा”म बसेको कुरा पनि एक स्थानीय महिलाले जानकारी गराइन । मान्छेहरुले रोक्न कैयौं प्रयास गर्दापनि आमालाई मा”रे”रै छाडेको बताउँछ्न उनिहरु । हाल ह”त्यारा गंगा प्रहरीको नियन्त्रणमा रहेका छ्न ।

थप जानकारीको लागि हेर्नुस भिडियो

Related Articles

Back to top button