समाचार

रोजगारका लागि कुवेत पुगेका एक नेपाली युवक मृत भेटिए

दोहा– रोजगारीका लागि कुवेत पुगेका एक नेपाली युवकको मृत्यु भएको छ । सिराहा घर भएका रमेश मण्डल आफ्नै कोठामा मृत अवस्थामा फेला परेका हुन् ।

कुवेतस्थित अल जाहारा क्लिनिङ कम्पनीमा क्लिनरका रूपमा कार्यरत मण्डल आफ्नै कोठाभित्र मृत अवस्थामा फेला परेको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।

विगत दुई वर्षअघि त्यहाँ पुगेका मण्डल कोठाभित्र झुन्डिएको अवस्थामा देखेपछि साथीहरुले कुवेत प्रहरीलाई खबर गरेका थिए ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले नयाँ वि’वादमा तानिएका छन्। उनी आफ्नै अभिव्यक्तिका कारण वि’वादमा ता’निएका हुन्।

काम गर्न भारतकाे मुम्बई पुगेका एक नेपाली युवकसँग मन्त्री आलेले अ’स्ली’ल गा’लीगलौ’जस’हित अ’पह’र’ण ग’र्ने ध’म्की दिएकाका छन्। मन्त्री आले र युवकले एकअर्कालाई अ’श्ली’ल गा’ली’ग’लै’ज समेत गरेका छन्।

दुई मिनेट २५ सेकेन्डकाे भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल छ। युवकलाई किन टिप्पणी गरेको भन्दै मन्त्री आलेले अ’पह’र’ण’काे ध’म्कीसँ’गै पटकपटक अ’पश’ब्दसहित गा’ली’गलौ’ज गरेकाे प्रष्टै सुन्न सकिन्छ।

मन्त्री आले सोध्छन्, ‘कहाँ हुनुहुन्छ तपाई?’

युवकको तत्कालै जवाफ आउछ, ‘म इन्डियातिर छु।’

मन्त्री फेरि उनीमाथि प्रश्न गर्छन्, ‘तपाईको त्यो कमेन्ट हेरेँ मैले। के लेखेको त्यस्तो?’

युवकको जवाफ हुन्छ, ‘हैन हजुर हामीले पनि यस्तो आश गरेको थिएनौं, के गर्नु?’

आले फेरि प्रश्न गर्छन्, ‘कस्तो आश?’

Related Articles

Back to top button