समाचार

छोरीको मृ,त्यु कुर्दै आमा १५ बर्षकै उमेरमै यस्तो रोग ( भिडियो हेर्नुश )

ठै !! छोरीको मृ,त्यु कुर्दै आमा १५ बर्षकै उमेरमै यस्तो रोग ( भिडियो हेर्नुश )यो पनि । यस्तै,अमेरिकाको न्युयोर्क र `न्युजर्सीमा आँधीपछि आएकाे बाढीका कारण कम्तीमा नौ जनाको ज्या’न गएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।न्यु योर्कको चर्चित सेन्ट्रल पार्कमा मात्र एक घण्टाको अवधिमा तीन इन्ट आठ सेन्टिमिटर वर्षा भएको रेकर्ड राखिएको छ । आँधी पछि आएको बा’ढीका कारण भू’मिगत रेल सेवा बन्द गरिएको छ र सडकमा सामान्य सवारी साधन चलाउन प्र’तिबन्ध लगाइएको छ ।

न्यु योर्कको एनबीसी समाचार संस्थाले न्यु जर्सीमा कम्तीमा एक जनाको ज्यान गएको जनाएको छ । त्यस्तै न्यु योर्क सिटीमा सात जनाको ज्या,न गएको एनबीसी र एएफपीले बताएका छन् । न्यु योर्कमा केही व्यक्ति घरको तल्लो तलामा फ’सेका बताइएको छ ।

न्यु योर्क र न्यु जर्सीमा आ’पत्काल घोषणा गरिएको छ । न्यु योर्क सीटीका मेयर बिल डी ब्लासियोले यसलाई एक ऐतिहासिक मौसमी घ’टना बताउनुभएको छ । न्यु योर्क र न्यु जर्सीमा केही विमान र रेल सेवा `स्थगित गरिएको बीबीसीले जनाएको छ । अमेरिका अचानक परिवर्तन भएको यस मौसमको कारण समुद्री आँधी ‘इडा’ भएको बताइएको छ ।

Related Articles

Back to top button