समाचार

भारतमा २३ वर्षीया नेपाली चेली ब.लात्कृ.त, ज्या न बचाउन नां|गै ४ तला माथीबाट हाम फालिन

भारतमा एक नेपाली युवती ब|लात्कृ त भएकी छिन । भारतको राजस्थान राज्यको मुहाना मन्डी गेट नम्बर ३ नजिकै रहेको अपार्टमेन्टमा युवतीको दुई युवकद्वारा ब|लात्का…र भएको थियो । ती अ|पराधीले युवतीको ब|लात्का|र मात्र गरेनन युवतीले प्रति|कार गरेपछि कपडा च्यात्दै कु|टपिट पनि गरे । त्यसपछि ती युवतीले चौथो तलामा रहेको आफ्नो अपार्टमेन्टबाटै तल हा|म फालिन ।

चार तला माथीबाट जमिनमा बजारिएकी युवतीको हात र खुट्टा भाचिएको अवस्थामा प्रहरीले उद्दार गरेर अस्पतालमा पुर्याएको खबर भारतीय मिडियामा छ । युवतीको टाउकोमा पनि चोट लागेको छ । ब|लात्का’रको आरो|पमा दुइ युवक प|क्राउ परेका छन ।

ती युवतीलाई चार दिन अगाडी जावेद भन्ने एक युवकले राजस्थान बोलाएको खुलेको छ । उनले घटना भएको फ्ल्याटमा बाहिरबाट चाबी लगाएर हिडेको युवतीले प्रहरी समक्ष बयान दिएकी छिन । गत सुक्रबार उक्त फ्ल्याटमा दुइ युवक लोकेश र कमल प्रवेश गरी उनको ब|लात्का|र गरेका थिए । उक्त अपार्टमेन्टको पार्किङ नजिक झाडीमा स्थानीयहरुले युवतीलाई नि|र्वस्|त्र र घा|इते देखेपछी प्रहरीलाई खबर गरेका थिए ।घ|टनामा संलग्न लोकेश र कमललाई पक्रा|उ गरिसकिएको छ र थप अनुसन्धान भैरहेको छ ।

त्यस्तै, अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे ब|हस भैरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकालाई पत्र पठाउने भएका छन् । देउवाले सम्झौतामा थप प्रष्ट पार्न आग्रह सहित फेरि अमेरिकी अधिकारीहरुलाई पत्र लेख्ने तयारी गरेका छन्||

वुधबारबाट सत्ता गठबन्धनमा सहमती खोजेरै एमसीसी पारित गराउने अन्तिम निश्कर्षमा पुगेका प्रधानमन्त्री देउवाले यसबारे केही दिनभित्रै अमेरिकी अधिकारीलाई फेरि पत्र लेख्ने बताइएको छ । एमसीसीकै कारण सत्तासहयात्री दुई कम्युनिष्ट दल माओ|वादी केन्द्र र एकीकृत समाजवादीले सत्ता छोडने, तर यथास्थितीमा एमसीसी पारित नगर्ने अडान लिएपछि प्रधानमन्त्री अमेरिकी अधिकारीलाई फेरि पत्र लेख्न तयार भएका हुन् । माओवादी केन्द्र र एकीकृत समाजवादीले सम्झौतामा राखेका विमतिहरुका विषयमा थप प्रष्टाउन,

.आग्रह सहित प्रधानमन्त्रीले पत्र लेख्न लागेका हुन् । उनले बुधबार दुई चरणमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग सम्वाद गरी एमसीसीमा अस|हमति के के बुँदामा हुन् ? भनी प्रश्न राखेका थिए । त्यसपछि दुवै पार्टीले एमसीसीमा उठेका ६ वुँदाका आफना असहमति राखेका थिए ||

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) वि|रुद्ध चौतर्फी विरो|ध प्र|दर्शन भइरहँदा सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच घनीभूत छलफल भइरहेको छ । छलफलले कुनै निष्कर्ष ननिकाल्ने केवल बैठकमा मात्र उपस्थित भएको देखिन्छ…

शनिबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताहरुबीच एमसीसी पास वा फिर्ता पठाउने भन्ने विषयमा निष्कर्षविहीन छलफल टुंगिएको छ । दुई नेता एकातिर र प्रधा’नमन्त्री शेरबहादुर देउवा एकातिर भएरै छलफल टुंगिएको बालुवाटार स्रोत बताउँछ ।प्रधा|नमन्त्री एंव नेपाली काँग्रेसका सभापति

देउवाले अब ढिला नगरी एम|सीसी संसद्मा पेश गर्नुपर्ने भनेका थिए । तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भने संसदमा एमसीसी पेश गर्न नहुने अडा|न राखेका थिए ।प्रचण्ड र नेपालले संसद्मा एमसीसी पेश गर्नुअघि दलहरुबीच साझा धारणा बनाएर जानुपर्ने भनेर भनेका थिए । साथै, स्थानीय तहको निर्वाच|नपछि मात्र

एमसीसीको विषयमा अघि बढ्न सकिने दुई नेताको भनाइ थियो ।तर, प्रधान|मन्त्री देउवाले भने संसद्मा सबै दलको धारणा बुझ्न एमसीसी पेश गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री देउवाले छलफलमा पटक पटक संसद्मा एमसीसी पेश गर्नुपर्ने भनेपछि यसरी जबर्जस्ती गर्ने हो भने ‘गठबन्धन भत्किन सक्ने’ दुई नेता|ले चेतावनीसमेत दिएको बताइन्छ ।दुई नेता एकातिर र प्रधानमन्त्री देउवाको अडान ए’कातिर भएपछि शनिबारको बैठक निष्कर्षविहीन सकिएको छ भने पुनः यस विषयमा बैठक बस्ने भनिएको छ||

Related Articles

Back to top button