समाचार

ओहो ! आमाले पुरा गर्न नसकेको सपना छोरोले पूरा गर्दै,५ वर्षको उमेरमा यस्तो राम्रो गीत गाउने यी बालक (भिडियो हेर्नुस्

आमाले अलिअलि गीत गाउने गरेकी छिन् ।दुई ११ वर्षका जुम्ल्याहा छोरापनी छन् तर उनीहरूले राम्रो गीत गाउन सकेका छैनन् ।तर भर्खर ५ वर्ष लाग्दै गरेका अर्का साना छोरा रिहान सुनारले भने निकै राम्रो गीत गाउने गरेका छन् ।

आमाको पनि गायिका बन्ने निकै ठुलो इच्छा थियो ।तर विभिन्न कारण र परिस्थितिले गर्दा पूरा हुन सकेन ।तर आफ्नो सपना सानो छोराले पूरा गर्ने आशा आमाले अहिले गरिरहेकि छिन् र छोरालाई निरन्तर अभ्यास गराइरहेकी छिन् ।

सानो ३ वर्षको उमेरमा बालकले झ गडा गर्दा गीत बजाएर सुनाएपछी आनन्द मान्ने गर्थे ।४ वर्ष देखि अलिअलि गीत गुनगुनाउन थाले भने अहिले उनले निकै राम्रोसंग गीत गाउन सक्छन् ।

यसरी कलिलो उमेरमा नै यस्तो अदभूत क्षमता भएका यी नानीलाई बेलैमा अझै राम्रो प्रशिक्षण दिइयो भने उनको भविष्यपनि निकै सुन्दर र उज्यालो हुनेकुरामा हामी विश्वस्त छौं ।

Related Articles

Back to top button