समाचार

ढुङगाले हानेर घाँस का’ट्न गएकि महिलाकाे ह’त्या, पुरै गाउँ शाे’कमा

ढुङगाले हानेर घाँस का’ट्न गएकि महिलाकाे ह’त्या, पुरै गाउँ शाे’कमा

मेलम्ची नगरपालिका वडा नं १० मा एक दुखद घ’टना घटेको छ। जहाँ ढुङगाले हानेर घाँस काट्न गएकि महिलाकाे ह’त्या गरिएको छ। घास का’ट्न जाने क्रम मा स्थानीय ५९ बर्षय सुन्तली घर्तीलाई इन्द्रावती गाउपालिका वडा नं ४ बर्षिय कुमार तामांगले ह’त्या गरेका छन्।

पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस, यस्तै,,व्यवसायी ह’त्यामा संलग्न भएको भन्दै पश्चिम नवलपरासी प्र’हरीले दुई जना महिलासहित ६ जनालाई प’क्राउ गरेको छ ।[][]

दाङ । दाङको तुलसीपुरस्थित एक जुत्ता चप्पलको गोदाममा लागेको भी’षण आग’लागीमा प’रेर पाँ’च जनाको मृ,त्यु भएको छ।

गएराती पौने २ बजेदेखि इरम फुटवेयर चप्पल गो’दाम रहेको चा’र तले घरमा लागेको आगोमा परेर एक म’हिला २ पुरुष र दुई बालबालिकाको मृ,त्यु भएको प्रहरीले बताएको छ ।

मृ,त्यु हुनेमा १३ वर्षीया सजिाता खातुन, १४ वर्षीय हसन बकस, १५ वर्षीय मसिन बकस, ४० वर्षीय नजरदिन अली, पाँच वर्षीय, अबिददिन अलिको मृ,त्यु भएको प्रहरी जनाएको छ । मृतकहरुको शव जलेको अवस्थामा निकालिएको छ ।

मृ’तकको श’व अहि’ले तुलसीपुरस्थित राप्ती प्रा’देशिक अस्प’ताल तुल’सीपुरमा लगिएको प्रहरीले बताएको छ । घा,इतेहरुको पनि राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । आगो अहिले नियन्त्रणमा आएको छ ।[][]

सामाग्री भिडियोमा[][]

Related Articles

Back to top button