समाचार

यी नै हुन् दाङमा आ ग ला गी हुँदा मृ, त्यु हुने एकै परिवारका ३ जना

दाङ । दाङको तुलसीपुरस्थित एक जुत्ता चप्पलको गोदाममा लागेको भी’ षण आ ग’ ला गी मा प’रेर पाँ’च जनाको मृ, त्यु भएको छ।

राती पौने २ बजेदेखि इरम फुटवेयर चप्पल गो’दाम रहेको चा’र तले घरमा लागेको आगोमा परेर एक म’हिला २ पुरुष र दुई बालबालिकाको मृ, त्यु भएको प्रहरीले बताएको छ ।

मृ, त्यु हुनेमा १३ वर्षीया सजिाता खातुन, १४ वर्षीय हसन बकस, १५ वर्षीय मसिन बकस, ४० वर्षीय नजरदिन अली, पाँच वर्षीय, अबिददिन अलिको मृ, त्यु भएको प्रहरी जनाएको छ । मृतकहरुको शव जलेको अवस्थामा निकालिएको छ ।

मृ’तकको श’व अहि’ले तुलसीपुरस्थित राप्ती प्रा’देशिक अस्प’ताल तुल’सीपुरमा लगिएको प्रहरीले बताएको छ । घा,इतेहरुको पनि राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । आगो अहिले नियन्त्रणमा आएको छ ।[][]

सामाग्री भिडियोमा[][]

Related Articles

Back to top button