समाचार

आफुलाई त”ड्”पा”ई त”ड्”पा”ई मा”रे”र घरमा गएर आफ्नो खोजी गरेको र नौ बर्षअगाडी भ’र्‍या’ङ्गबाट झा’रि’दि’एको आमाको आत्माले बतायो(भिडियो हेर्नुस)

पछिल्लो समय हाम्रो देश नेपालमा ह”त्या”हिं”सा जस्ता ज”घ”न्य अ”प”रा”धका घटनाहरुले चरम सिमा पार गरिरहेका छन । यतिबेला आफ्नै घरभित्र नै ह”त्या”हिं”साका घटनाहरु बढ्दै गएका छ्न । श्रीमानबाट श्रीमतीको ह”त्या, छोराले बाबुको ह”त्या अनि हुदाहुदा छोराबाट पनि आमाको ह”त्या, किन बन्दैछ यस्ता द”र्द”ना”क एवम ड”र”ला”ग्दा घटना पछिल्लो समय सामान्य ? यो घटना पनि यस्तै प्रकृतिको रहेको छ ।

केही समय अगाडिको मात्र कुरा हो मोरङ जिल्लाको पथ्री भन्ने ठाउमा एकदमै दु”ख”द एवम द”र्द”ना”क घटना घटेको थियो जसमा जगमाया श्रेष्ठ नाम गरेकी एक आमा चार दिनदेखी ह”रा”उ”दा उनको आफ्नै कान्छा छोरालाइ समेत थाहा हुदैन । तर चार दिनअगाडि उनै छोरा मर्निङ वाल्कको लागि निस्केको भनेर हातमा चप्पल बोकेर जङ्गलबाट ह”स्या”ङ”फ”स्याङ गर्दै निस्केको स्थानियले देखेका थिए ।

कहिले मर्निङ वाल्क नजाने मान्छे यसरी एक्कासी चारै बजे जङ्गलको बाटो मर्निङ वाल्क जानू, आमा चारदिनदेखी हराउनु र चारदिनपछी सोही जङ्गलमा एक मृ”त मान्छेको कं”का”ल भेट्टिनुको पछाडि केही न केही त र”ह”स्य पक्कै छ भन्ने कुराको हामी अनुमान पनि लगाउन सक्छौ । उनै छोरालाइ मर्निङ वाल्कबाट आउदै गर्दा उनको शरीरबाट मट्टीतेलको ग”न्ध आएको कुरा पनि स्थानियले बताएका थिए र आमाको ह”त्या छोराले नै गरेको बताउदै सबैले उसलाई नै दो”षी ठ”ह”र गरेका थिए । त्यहि बेला छिमेकीहरुले जङ्गलको बिचमा ठूलो आगो बलेको पनि देखेका थिए ।

साक्षी स्थानीयहरुको बयानलाई ध्यान दिने हो भने उनिमाथि शं”का गर्ने अनेकौ ठाउ रहेका छ्न र त्यसै आधारमा प्रहरीले उनलाइ हि”रा”स”तमा पनि लिइसकेको अबस्था छ । पैसाको मुख का”लो हुन्छ भन्छन मान्छेले पैसाको अगाडि को आफ्नो को बि”रा”नो पनि छुट्ट्याउन छोडिसक्यो अब त । आमाछोराको बिचमा जग्गाको बिषयलाइ लिएर म”न”मु”टा”ब चलिरहेको र यसै बिषयलाइ लिएर आमाछोराको बिचमा बोलचाल समेत नरहेको स्थानियले बताएका थिए र यहिँ पाच कट्ठा छोराको जग्गा आमाको नाममा पास गर्नुपर्ने भनेर सुनुवाइ समेत भैसकेकोले उनिमाथी झन शं”का थपिएको थियो तर यस घटनाबारे अझै सत्यता भने खुल्न सकेको छैन ।

यसैक्रममा सम्पत्तिको लागि छोराले नै यसरी नि”र्म”म तरिकाले आमालाई मा”रे”प”छी आमाको आ”त्मा अहिले जताततै भ”ड्”कि”र”हे”को छ र आज भने उनै मृ”त आमाको आत्मा झा”क्रीको शरिरमा पसेर सबै कुराको भ”ण्डा”फो”र गरेको अबस्था छ । स्थानीयबासिन्दाहरुले आमाको आ”त्मा झा”क्रीको श”री”रमा पसेसँगै अनेकौं प्रश्नहरु सोधेका छ्न । आमाको आ”त्मा झा”क्री”को श”री”रमा प्रबेश गर्नासाथ उनले घरको पुर्बपट्टिको जग्गाको कुरा निकालिन र आफ्नो दु”ख”बि”रा”म पनि कुरा गरिन ।

आफ्नो श्रीमानले पनि दु”खले नै संसार छा”ड्”नु”परेको र आफुले पनि दु”खले नै संसार छा”ड्”नु”परेको भन्दै खुब गु”ना”सो गरिन उनले । स्थानीयबासीले धेरै प्रश्न सोधेर एकपटक त झा”क्री नै आ”क्रो”शि”त भए । आमाले आफुलाइ घरबाहिरको मान्छे श”त्रु नलागेर घरभित्रकै मान्छे श”त्रु लागेको कुरा खुलाइन । आफुलाई रातदिन मा”र्छु कु”ट्”छु भनेर ध”म्की दिनेगरेको र आफुलाई नौ बर्षअगाडि भर्‍याङबाट समेत झा”रि”दि”ए”को उनले बताइन । आफुलाई त”ड्”पा”ई त”ड्”पा”ई मा”रे”र घरमा गएर आफ्नो खोजी पनि गरेको आमाले बताइन ।

Related Articles

Back to top button