समाचार

यस्ता ख,त,र`नाक ६ जना ब्यक्ति प,क्राउ..

काठमाडौँका व्यापारीको (व्यवसायी) विजय चौधरीको ह’त्या गरेको अभियोगमा प्रहरीले ६ जनालाई प’क्रा’उ गरे,,को छ । जिल्ला प्रहरी का र्यालय नवलपरासी पश्चिमले प’क्रा’उ परेका ६ जनालाई बिहीबार सार्वजनिक गरेका हो ।

पक्राउ पर्नेमा नवलपरासीको रामग्राम नगर पालिका–५ ड्राइभर टोलका ३७ वर्षीय राजु शाह भनिने मञ्जुर आलम दे,,वान र उनकी श्रीमती ३५ वर्षीय हदिसुन नेसा, रामग्राम नगरपालिका–२ परासी बस्ने वसन्तकुमार सहानी,

निजकी श्रीमती शारदादेवी केवट, काठमाडौँका तलत अलि खान र जितबहादुर श्रेष्ठ रहेका छन् । देवान दम्पतीलाई भारताट प’क्रा’उ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी प्रेमबहादुर शाहीले बताए ।

उनीहरुले २० लाखको प्रलोभनमा परेर चौधरी को ह’त्या गरेको खुलेको प्रहरीले जनाएको छ । देवान दम्पतीले आफ्नै घर,,मा चौधरीलाई हात पछाडि बाँधी घाटीमा डोरीले कसेर हत्या गरेको

र मोटरसाइकलमा राखेर जोकवार गाउँको बाटोमा लगेर श’व फालेका थिए । त्यसलगत्तै उनीहरु भारत गएका थिए ।

ऋणमा डुबेका देवान दम्पतीले पैसाको प्रलोभनमा चौधरीको हत्या गरेको स्वीकार गरेको प्रहरीको दावी छ ।

उनीहरुबाट प्रहरीले १७ लाख ३३ हजार ५ सय रुपैयाँ न,,गद समेत बरामद गरेको छ । प,क्राउ परेका केवट दम्पती भने मुख्य अभियुक्त देवान का दिदी भिनाजु हुन् ।

काठमाडौँ महानगरपाािलका–२७ असनमा हार्डवेयर व्यवसाय सञ्चालन गर्दै आएका ३५ वर्षीय चौधरीको शव माघ १० गते नवलपरासी को रामग्रामा भे,टिएको थियो ।

मृ’त’क चौधरी कपिलवस्तुको शुद्धोधन गाउँ पालिका–१ स्थायी बासिन्दा हुन् ।

Related Articles

Back to top button