समाचार

केटाबाट केटी बनेकी माया गुरुङको बाहुनसंग प्रेम अनि बाजा बजाएरै बिहे

बिबाह त्यस्तो प्रक्रिया हो, जसले अलग परिवारका दुई विपरीत लिङ्गी व्यक्तिलाई एक सूत्रमा बाँध्छ र यो सामाजिक, धार्मिक तथा कानूनी रुपले मान्य हुन्छ ।

महिला तथा पुरुष विभिन्न आर्थिक वा सामाजिक कार्यमा सहभागी बन्नु, यौ’ ‘न स’म्ब’न्धमा सं’लग्न हुनु तथा इच्छाको परिपूर्ति र यौ’ ‘न स’न्तु’ष्टि प्राप्त गर्नु,

सन्तान उत्पत्ति गर्नुकासाथै तिनको लालनपालन एवं सामाजिकीकरण गर्नु विवाहको प्रमुख कार्य हो । विवाह स्त्री र पुरुषबीच बलियो सम्बन्धको गाँठो स्थापित गराइ पारिवारिक जीवनमा प्रवेश गराउने एक सामाजिक प्रक्रिया हो ।

विवाहको परिणामस्वरुप महिला पुरुषमा धेरै दायित्वबो सृजना हुन्छ । यस्तो गहन दायित्व बहन गर्न महिला तथा पुरुष आर्थिक, मानसिक तथा भावनात्मक रुपमा पूर्ण विकसित भएको अवस्थामा मात्र सक्षम हुन्छन् ।

सामान्य हाम्रो नजरमा प्रेम भनेको केटा र केटीबिच मात्र हुन्छ । हुन पनि प्रेम भनेको नै विपरित लि’ङ्गतर्फ आकर्षक हुने कुरा हो । तर प्रेम विपरित लि’ङ्गबिच मात्र नभएर एउटै लिङ्गबिच पनि हुन सक्छ ।

आजभोली हामीले देखिरहेका हुन्छौँ केटा केटा र केटी केटीबिच पनि प्रेमसम्बन्ध हुन्छ र उनीहरु एकअर्कासँग खुसी पनि छन् ।[][]

Related Articles

Back to top button