समाचार

नेपाली चेली रेनु रिताले “भार’तीय रियालिटी शो”मा देखाएको कला

केहि दिन यता नेपालीहरु सामाजिक सन्जालमा भाइरल हेटौंडाका रिता र रेनु पौडेल भारतीय रियालिटी शो ‘इन्डियाज् गट ट्यालेन्ट’मा छानिएका छन् ।

सो कार्यक्रममा उनीहरूले ‘एरियल डुओ’ गरेका थिए । यो एक सर्कस प्रदर्शनी हो । रिता र रेनु सर्कसमा काम गर्छन् । उनीहरूले विभिन्न ठाउँमा सर्क प्रदर्शनीहरू गरेका छन् । तर, पनि आफ्नो पहिचान नभएपछि रियालिटी शोमा आउनु परेको उनीहरू बताए ।

हामी को हौं कसैलाई थाहा छैन रिताले भनिन्, आफ्नो पहिचानका लागि यहाँ आएका हौं । यति भन्दै गर्दा रिताका आँखाबाट आँसु झरेका थिए ।निर्णायकहरूले उनीहरूको प्रस्तुतिको प्रशंसा गरेका थिए ।

निर्णायक बादशाहले भने तिमीहरूको पहिचान आजबाटै भयो । रेणु र रितालाई सबै मिलेर सफलताको कामना गरौँ । केहि दिन यता नेपालीहरु सामाजिक सन्जालमा भाइरल हेटौंडाका रिता र रेनु पौडेल भारतीय रियालिटी शो ‘इन्डियाज् गट ट्यालेन्ट’मा छानिएका छन् ।

सो कार्यक्रममा उनीहरूले ‘एरियल डुओ’ गरेका थिए । यो एक सर्कस प्रदर्शनी हो । रिता र रेनु सर्कसमा काम गर्छन् । उनीहरूले विभिन्न ठाउँमा सर्क प्रदर्शनीहरू गरेका छन् । तर, पनि आफ्नो पहिचान नभएपछि रियालिटी शोमा आउनु परेको उनीहरू बताए ।

हामी को हौं कसैलाई थाहा छैन रिताले भनिन्, आफ्नो पहिचानका लागि यहाँ आएका हौं । यति भन्दै गर्दा रिताका आँखाबाट आँसु झरेका थिए ।निर्णायकहरूले उनीहरूको प्रस्तुतिको प्रशंसा गरेका थिए ।

[][]

रेनु रिताको भिडियो हेरौ[][]

Related Articles

Back to top button