समाचार

म प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनेर देशलाई अमेरिका सरह बनाउछु, ओली र प्रचण्डले मलाई समर्थन गर्नुपर्छ: श्रृंखला खतिवडा {भिडीयो सहित}

काठमाडौ। बिउटी विथ ब्रेनको उपमा पाएकी मिस नेपाल वर्ल्ड श्रृंखला खतिवडाले देशको प्रधानमन्त्री बने देशमा बिकास उच्च गतिमा लाने बताएकी छिन। उनी भन्छिन्, ‘म प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बन्छु, ओली र प्रचण्डले मलाई समर्थन गर्नुपर्छ।’

हालै एक प्रोग्राम मार्फत उक्त कुराको खुलासा गरेकी हुन्। Prime टेलिभिजनमा ऋषि धमलासँग ‘जनता जान्न चाहन्छन’ कार्यक्रममार्फत उनले सो अभिव्यक्ति दिएकी हुन्।

सार्वजनिक यातायात व्यवस्थापन र वायु प्रदूषण सुधारमा काम गर्ने श्रृंखलाले बताइन्। साथै, फोहोर मैला व्यवस्थापन र पानीको सुविधाबारे पनि काम गर्ने उनको भनाई छ। यसका लागि तथ्याङ्क संकलनमा लगानी गर्ने उनको भनाई छ।

सार्वजनिक यातायात व्यवस्थापन र वायु प्रदूषण सुधारमा काम गर्ने, उध्योगधन्दा, कलकारखाना साथै आधुनिक कृषि प्रणाली अपनाएर देशका जनतालाई यहि नेपालमै रोजगार सृजना गरि बिदेश जान नपर्ने बनाउने श्रृंखलाले बताइन्। साथै, फोहोर मैला व्यवस्थापन र पानीको सुविधाबारे पनि काम गर्ने उनको भनाई छ। यसका लागि तथ्याङ्क संकलनमा लगानी गर्ने उनको भनाई छ।

सार्वजनिक यातायात व्यवस्थापन र वायु प्रदूषण सुधारमा काम गर्ने श्रृंखलाले बताइन्। साथै, फोहोर मैला व्यवस्थापन र पानीको सुविधाबारे पनि काम गर्ने उनको भनाई छ। यसका लागि तथ्याङ्क संकलनमा लगानी गर्ने उनको भनाई छ।

हेर्नुहोस यो भिडियो

Related Articles

Back to top button