समाचार

४ महिनाको ग’र्भ बोकेकी सिताको मृ’त्युमा छोमेकीले खोले सासूको क’र्तु’त(भिडियो हेर्नुस)

बाकेँ जिल्लाको कोहलपुर नगरपालिका १ कौशिलानगरकी सीता परियार यहि माघ २० गते झु’न्डि’एको अवस्थामा मृ’त फेला परेकी थिइन् । ४ महिनाको पे’ट’मा गर्भ बो’ककी सिताले झु’न्डि’एर आ’त्मा’ह’त्या गरेको भन्ने उनको परिवार ले बताएको भएता पनि सिताका माइती पक्ष र उनका छिमेकिहरुले उक्त कुरा मान्न तयार थिएनन । घर नजिकै रहेको किम्बुको सानो बोटमा उनी झु’न्डि’एको अवस्थामा फे’ला परेकी थिइन् । सिताको मृ’त्यु नि’कै शं’का’स्प’द रहेको सिताका छिमेकिहरुको भनाई छ ।

सिताकी सा’सु’ले सधै सितालाई त’ना’व दिने गरेको र सिताको मृ’त्यु भएको भनिएको दिन पनि उनिहरुको घरमा झ’ग’डा भएको आफुहरुले थाहा पाएकोले उनको ह’त्या भएको हुन सक्ने एक स्थानिय छिमेकिले बताएका छन । सिताकी सौतेनि सासू भएको र उनले सधै सितालाई सौते नी नै ब्याबहार गर्ने गरेको स्थानियको भनाई छ । सिताले बाहिरबाट ढोकाको चुकुल लगाई दिएर आफुहरुलाई भित्र थुनी बाहिर किम्बुको बोटमा झु’न्डी’ए’कोले आफुहरुले केही गर्न नसके को भनी सिताको परिवारले बताएको स्थानियको भनाई छ ।

तर उनिहरु उक्त भनाईमा सहमत छैनन । यदि सबैलाई थु’ने’को भए उनिहरु कसरी सिताको मृ’त्यु भए पछि चै बाहिर आए त भन्ने प्रश्न छिमेकिहरुको छ । ढो’का फु’टा’एर निस्किएको भन्ने हो भने ढो’का पनि स’कुशल रहेको उनिहरुले बताए । उनिहरुको घरमा सासु, ससुरा, श्रीमान सबै मिलेको स्थानियको भनाई छ । सिताको ह’त्या नै भएको भन्दै दो’षीलाई का’र्बा’ही नभए सम्म आफुहरु श’व उठाउन नदिने भन्दै छिमेकीहरुले सिताको माइतिलाई साथ दिएका छन ।

श्रीमान तथा अन्य परिवारमा सिताको मृ’त्युु’को कुनै शो’क पनि नदेखिएको उनिहरुले बताएका छन । सिताको श’व अहिले पो’स्ट’मा’र्ट’मका लागि अस्पताल लगिएको छ । पो’स्ट’मा’र्टम रिपोर्ट आए पछि पनि उनको मृ’त्यु बारे अझ थुप्रै कुरा खुल्ने स्थानियहरुको भनाई छ । तर सिताको श’व अस्पताल मै हुदाँ यता उनको परिवारले भने बास तथा कपडाहरु सबै ठिक पारी सकेको स्थानियहरुले बताए । मृ’त्युुको कुनै शो’क नै न’भै कति बेला अ’न्त्यष्टी गरौँं भन्ने मात्र उनिहरुको सोच भएको स्थानियले बताए ।

तर अप’राधी पत्ता लगाएर आफुहरुलाई जानकारी नदिएसम्म आफुहरु सिताको श’व उठाउन नदिने स्थानिय हरुले बताएका छन । सिताका एक छिमेकिले भने उनको ह’त्या हुनुको अर्को एक कारण खुलाएका छन । सिताकी सासू पर पुरुषसगँ लागेको सिताले थाहा पाएकोले सिता लाई या’त’ना दिने गरेको उनको भनाई छ । सिताकी सासू अर्कैसगँ लागेर ग’र्भ समेत बोकेको र ग’र्भ फा’लेको सिताले थाहा पाए पछि सिताले बाहिर कुरा गर्ने हो कि भन्ने डरले उनको ह’त्या गरेको हुन सक्ने ती स्थानियको भनाई छ । (भिडियो हेर्नुस)

Related Articles

Back to top button