समाचार

सासुले पुरुषको गर्भ बोकेको सीताले थाहा पाएपछि ४ महिने ग’र्भवती उनको रह’स्य’मय ह’त्या भएको खुलासा (हेर्नुस् भिडियाे)

कोहलपुर नगरपालिका वडा नं १ कैशिलानगरको घ टनाले सामाजिक संजाल निकै ता’तिएको छ । यस् घ’टनामा निकै रहस्य र ग’हियो कुराले गर्दा सीता परियारको मृ’त्यु भएको हो या म’र्न वाध्री बनाइएको हो त्यो भने हेर्न बाकी नै छ ।

सीता जो ४ महिनाकी गर्व’वती थीइन् उनको मृ’त्यु भएको खबर बहिरिएको छ ।सीताको मृ”त्युपनी निकै कहा’लीला’ग्दो तरिकाले भएको छ । सीताकी कान्छी सासु मिना परियार जसले पर”पुरुषको गर्व बोकेकी थिइन् त्यो कुरा सीतालाई थाहा भएपछि सासुले सीतालाई निकै गा ली,कु’टाई र यातना दिने कुरापनि खुलेको छ ।

सीताको मृ’त्यु भएपछि प्र’हरीले श’व बुझ्न परिवारलाई भन्दा कसैले पनि श व बुझ्न मानेका छैनन् । उनको मृ’त्यु नभएर ह त्या भएको र त्यसको सहि छानबिन नहुन्जेलसम्म श व नबुझ्ने कुरा गरेका छन् ।

सीताका श्रीमानलाई पनि हि’रा सतमा लिएर छानबिन अघि बढाउन थालेपछि अहिले केही कुरा बाहिरिन्छ भनेर सबै आफन्तहरु कुरेर बसेका छन ।

Related Articles

Back to top button