समाचार

आमा पोइला भागिन ,बुवाले र क्सि खा एर पि टे र खे दाएपछि ,यसरी रुदै भोकभोकै,कठै (हेर्नुस् भिडियो )

बाग्लुङ बलेवा घर बताउने दुई स-साना दाजु भाई ,उमेरको हिसाब ले पनि एक दमै चिचिला र भर्खर मात्रै १० बर्ष नाघेका उनि हरु अहिले बिचल्ली अवस्था मा भौतारि रहेका छन् ।

आफ्नो आमाले आफुहरुलाई छोडेर अन्यत्र पुरुषसग पोइला गएको र आमा यसरी हिडेपछि आफ्नो बुवाले अथाहा र क्सि पि एर आफुलाई दिनदिनै पि ट्ने गरेको र घरबाट नि कालेपछि आफुहरुको यो अवस्था भएको उनिहरु बताउँछन् ।

उनिहरु सडकसडकमा यसरि बिचल्लि भैरहदा एक घरमा बाँस खोज्दै पुग्छन् र उक्त घरमा बुढि आमासहितको परिवार रहन्छन् ,आफ्नै छोराछोरी पाल्न निकै नै धौधौ परिरहेको बेला अरुको सन्तानलाई पाल्न आफुलाई हदै गाह्राे भएको आमा बताउनुहुन्छ । ती दुई दाजुभाई ती आमा सग बसेको पनि ६ महिना जो बितिसकेको छ ।

यस्तो जाडोको समयमा शरीर ढाक्ने लुगाहरु पनि छैनन् ,सबैतिर च्यातिएको र फाटेको देख्न सकिन्छ ।आफुहरुलाई बुवाले घरबाट निकालिदिएपछि ४-५ दिनसम्म आफुहरु भोगभोकै बस्न बिबस भएको उनिहरु बताउँछन् ।आफुहरुलाई छोडेर जाने आमाले राम्रै खाउन बसुन र आफुलाई लिन आउन भन्ने आश जो यी दुई बालकले गरिरहेकाछन् ।

Related Articles

Back to top button