समाचार

चर्चित गायक प्रमोद खरेल र रुक्साना लिम्बूको ‘नोगेन’ सार्वजनिक

धरानः चर्चित गायक प्रमोद खरेल र गायिका रुक्साना लिम्बूको नयाँ गीत र भिडियो सार्वजनिक भएको छ ।
नयाँ गीत ‘नोगेन’ (धन्यवाद) प्रमोद खरेलको युट्युब च्यानलमार्फत् सार्वजनिक भएको हो ।

द भ्वाइस अफ किड्स सिजन १ मा आफ्नो टिम रुक्सानालाई कोच गर्दै फाइनललिष्टसम्म पुरयाएका गायक प्रमोद खरेलले आफ्नो विद्यार्थीलाई जीवनको बाटो सजिलो छैन भन्दै लिम्बू भाषामा नोगेन ( धन्यवाद) सहित आशीर्वाद दिँदै युगल गीत बजारमा ल्याएका हुन् । गीतमा महेश खड्काको सङ्गीत र शब्द रहेको छ । एरेञ्ज विशाल निरौलाले रहेको छ ।[][]

Related Articles

Back to top button