समाचार

शिक्षकले विद्यार्थीसँग गरे यस्तो ह,र्कत, जाे देख्दा तपाईंको र,गत उ,म्लिन्छ (भिडियो सहित) समाचार

भिडियो हेर्नु पूर्व यो रोचक खबर पढौं… विज्ञान र प्रविधि को अविष्कार समय क्रमसँग`सँगै प्रयोग आएको अन ला ईन कक्षा । जसबाट विद्यार्थी र शिक्षक विच नै स,म्बन्ध जोडिएको छ ।
विश्वभरमा फैलिए`को कोरोना भा,ईरसको सं,क्रम`णसँगै पछिल्लो समय निकै चर्चामा आएको छ अनलाईन क्ला स । विकसित देशमा यसको विकास भइसकेपनि नेपाल जस्तो देश लगायत अरु देशमा यसको प्रयोग निकै चर्चा हुदै र विभिन्न स,म,स्या र अ,व`रोधको बाबजुत पनि प्रयो ग हुदै आएको छ ।,

छिमेकी देश भारत`मा भने यहि अनलाईन क्लास`का का रण अनलाइन क्लासमा पढाउने शिक्षक र विद्यार्थीबीच अ,ना,यसै स,म्ब,न्ध प्रे,म,मा परिणत भयो र फ,ल`स्वरुप त्यो स,म्बन्ध प्रेम विवा`हमा परिणत भएको छ ।*

वर्तमान समयमा विवाहपूर्व हुने सम्बन्ध सामान्य भैसकेको छ । तर यसले समाजमा अपराध पनि बढाएको छ ।

यो बीचमा भारत, उत्तर प्रदेशको महोबा जिल्लामा एक डरलाग्दो घटना घट्यो । त्यहाँका एक एक प्रहरी जवानमाथि विवाहको बहानामा केही वर्षदेखि शारीरिक शोषण गरेको आरोप लागेको हो ।

मायामा धोका पाएकी युवतीले विष सेवन गरेर जीवन त्याग गर्ने प्रयास गरेको बताइएको छ । तर उनलाई तत्कालै अस्पतालमा भर्ना गरियो र उनको ज्यान जोगियो ।

प्रहरी जवान विरुद्ध जबरजस्ती करणी सहित अन्य धारामा मुद्दा दर्ता गरिएको छ । पनवारी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान कानपुर गाउँपालिका निवासी भएको बताइएको छ । जो विगत केही वर्षदेखि एक युवतीसँग लिभ इन रिलेशनशिपमा बस्दै आएका थिए ।

युवतीले उनलाई विवाहका लागि लगातार दबाब दिँदै आएकी थिइन् र आरोपीले यस विषयमा टाउको आनाकानि गर्दै आएका थिए । दुवैबीच झगडा भएपछि युवतीले विष सेवन गरिन् ।

Related Articles

Back to top button