समाचार

फरार श्रीमान र सौता मिडियामा ! मिडियामा नै श्रीमान श्रीमतीको पर्यो चर्काचर्की

भिडियो अन्त्यमा राखिएको छ।यो पनि पढ्नुहोस।५५ वर्षीया प्रेमिकाले ३२ वर्षीय प्रेमीसँग गरिन् यस्तो काम, प्रहरीले खोज्दै जाँदा पर्यो छक्क,

मध्य प्रदेशको इन्दौरमा एक ५५ वर्षीया महिलाले आफ्नो ३२ वर्षीय प्रेमीको ज्या न लिएकी छन् । यो घटना एयरोड्रोम प्रहरी चौकी क्षेत्रको हो। यहाँ एक शव फेला परेको छ । प्रहरीले अनुसन्धान गर्दा मृतक गंगानगर निवासी दीपक माणिक रहेको बताइएको छ । मृतकको विवरण सङ्कलन गरेपछि सबै कुरा खुल्न सक्छ । प्रहरीले उनकी ५५ वर्षीया प्रेमिकालाई नियन्त्रणमा लिएको छ ।

जानकारी अनुसार इन्दौरको एरोड्रोम थाना क्षेत्रको केदार नगरमा राति प्रहरीले एक व्यक्तिको शव फेला पारेको थियो। शवको पोष्टमार्टम गर्दा मृतकको टा’उकोमा ग’हि’रो चो’ट’को नि’शान रहेको रिपोर्टमा खुलेको थियो । उनको टा’उ’कोमा कसैले धा’रि’लो बस्तुले प्र’हा’र गरेको थियो । पछि मृत्यु हुनेको पहिचान गंगानगर निवासी दीपक माणिक रहेको बताइएको छ ।

प्रहरीले यस घटनाको जानकारी संकलन गर्दा दिपकले भर्खरै एक महिलासँग मित्रता गरेको थाहा भयो । सूचना पाएपछि प्रहरीले मंगला नामकी महिलालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । यस छानबिनमा एउटा चकित पार्ने घटना बाहिर आएको छ । यद्यपी मंगलाले विगतमा दुई विवाह गरेर श्रीमानलाई छाडेर गएकी छिन् ।

मृतकसंग महिला मंगलाको प्रेम सम्बन्ध चलिरहेको थियो । शंकाका आधारमा दुवैबीच झगडा भएको थियो । यसैबीच मंगलाले दीपकको टाउकोमा भारी ढु’ङ्गा’ले प्र’हा’र गरिन् । जसका कारण दिपकको मृत्यु भएको हो । हाल मंगलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी इन्दोर एयरोड्रमका इन्चार्ज सञ्जय शुक्लाले ह’ ‘त्याको आरोपमा महिला मंगलाका पूर्व पति गणेशको भूमिकाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताए ।फरार श्रीमान र सौता मिडियामा ! मिडियामा नै श्रीमान श्रीमतीको पर्यो चर्का चर्की (हेर्नुहोस् भिडियो)-[][

Related Articles

Back to top button