समाचार

आइफोन 13’का लागि कु; मारित्व लिलाममा राख्ने १७ वर्षीया युवती जब भ; र्जिनिटी लुटाउन कोठामा छिरिन्

मानिसहरु आफूले चाहेको सामान पाउन जे पनि गर्न तयार हुन्छन् भन्ने उदाहरण हुन् चीनकी १७ वर्षीया युवती सिआओ । उनले आइफोन 13 पाउने लोभमा सञ्चार माध्यममा आफ्नो कु; मारित्व बे; च्ने निर्णय गरेकी थिइन् ।

उनको यस निर्णयले मानिसहरु अचम्ममा परेका थिए । सिआओले गरेको त्यस्तो पोस्ट देखेपछि नाना नामक चिनियाँ ब्लगरले यति सानो उमेरमै यस्तो श; र्मनाक काम गर्न लागेकोमा दुःख व्यक्त गरिन् । त्यसकारण सिआओलाई कहिल्यै नबिर्सने पाठ सिकाउन उनले एउटा प्रयाङ्कको योजना बनाइन् ।

पहिले नानाले एउटा धनाढ्य व्यवसायीको सेक्रेटरी भएको नाटक गर्दै सिआओलाई सम्पर्क गरिन् । त्यसपछि नानाले उनीसँग भेटेर आफ्नो मालिकले आइफोन 13 को बदलामा उनीसँग एक रा; त होटलमै बि; ताउने प्रस्ताव राखेको बताइन् ।

नभन्दै सिआओले पनि आइफोन 13 पाउन जस्तोजुकै काम गर्न पनि तायर भएको भन्दै सहज स्वीकार गरिन् । आफ्नी स्कुलकी साथीले पनि त्यसरी नै कु; मारीत्व बे; चेर आइफोन 13 खरिद गरेको बताउँदै सिआओले नानाको प्रस्ताव केही नसोची हुन्छ भनिन् ।

त्यसपछि नानाले आफ्ना अफिसका एक क्रु मेम्बरलाई उनको मालिक बनाएर सिआओसँग कोठामा पठाइन् । मालिक बनेका ती क्रु मेम्बरले कोठामा छिर्नासाथै सिआओलाई आइफोन दिए ।

सिआओ एकछिन अचम्ममा परिन् र खुसी भइन् तर लगत्तै उनीहरुको कोठामा अन्य दुई बिना सर्टका मनिसहरु आए । त्यसपछि उनीहरुले सिआओलाई खाटमा राखेर भिडियो बनाउन सुरु गरे ।

यसपछि प्रयाङ्को सुरुआतमै सिआओको होस् उड्यो । उनी डराएर मद्दत माग्न थालिन् । उनले आइफोन फिर्ता गर्छु भन्दै रो; एर बिन्ती गर्न थालेपछि ब्लगर नाना त्यहाँ पुगिन् ।

रोइरहेकी सिआओलाई उनले आफ्नो प्रयाङ्कबारे सबै कुरा बताइन् र उनलाई पाठ सिकाउन त्यस्तो गरेको भनिन् । नानाले उनलाई त्यसरी पैसाका लागि से; क्स गर्नु गलत भएको भन्दै सम्झाइन् । सिआओले पनि अबदेखि त्यस्तो हर्कत कहिल्यै नगर्ने वचन दिइन् ।

Related Articles

Back to top button