समाचार

उपचारको क्रममा आएका बुबाआमा र’ह’स्य’म’य तरिकाले गा’य’ब, परिवारमा रु”वा’बा’सी(भिडियो हेर्नुस

उपचारको क्रममा आएका बुबाआमा र’ह’स्य’म’य तरिकाले गा’य’ब, परिवारमा रु”वा’बा’सी(भिडियो हेर्नुस)

पुर्बी रुकुम घर भएका दुई बा आमा उपचारको लागि भनेर घर छोडेर हिडेका थिए तर उनिहरु पछिल्लो दुइदिनदेखि सम्पर्कबिहि रहेका छ्न । ६९ बर्ष पुर्ण बहादुर बुढा नाम गरेका बुबा र ७१ बर्षिय स्याउन बुढा नाम गरेकी आमा बिगत दुइदिन देखि एकाएक बे”ख”ब”र भएको बताउदै उनका भतिज र एकजना छिमेकी उनिहरुको खोजिमा मिडियासामु आएका छ्न ।

पुर्ण बुढा मगर नाम गरेका बे”प”त्ता भएका बा आमाको भतिज र बिरपट्टा बुढा मगर नाम गरेको छिमेकी बुबाआमाको खोजी गर्दै मिडियासामु आएका छ्न । काठमाडौंमा जेठी छोरी रहेकोले उपचारको क्रममा आएका बुबाआमा कहाँ छ्न कस्तो अबस्थामा छ्न कुनै अ”त्तो”प”त्तो नै छैन ।

माघ महिनाको क”ठ्या”ङ”ग्री”ने जा”डोमा बृद्धअबस्थाका बुबाआमा आखिर कहाँ गए होलान त उनिहरु ? जेठि र कान्छी छोरी दुबैको मा केही दिन बसेर हिडेका बाबुआमा एकाएक सम्पर्कबिहिन हुदा यता परिवारजनलाइ भने यो कुरा एकदमै चि”न्ताको बिषय बनेको छ ।

भतिज नाता पर्ने बिरपट्टा मगर नाम गरेका पुरुष जो मिडियामा पनि आएका छ्न, उनैको घरबाट छोरिको घर जान्छु भनेर हिडेका बाआमा बिचबाटोदेखि नै ह”रा”ए”को बताउछ्न उनी । आफुलाइ बाबुआमाको एकदमै चि”न्ता भैरहेको बताउछ्न उनि । बाबुआमाको एक छोरा रहेको र उ पनि हाल वैदेशिक रोजगारीको क्रममा कतारमा रहेको उनी बताउछ्न ।

बाकी हेर्नुस तलको भिडियोमा

Related Articles

Back to top button