समाचार

आज सरस्वती पुजाको दिन बिहानै आयो यस्तो दु:खद खबर सवारी दु,र्घटनामा २ जनाको मृ,त्यु

तनहुँ : तनहुँमा गएराति सवारी दु’र्घ’ट’ना हुँदा दुई जनाको ज्या,न गएको छ ।मृ-त्यु हुनेमा व्यास नगरपालिका वडा नं. ५ बस्ने अनिल बाचे मगर र विकास विक रहेको जि ल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।**थप यहाँ तल क्लिक गर्नुहोला ***,

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका वडा नं. १२ देउरालीमा लु१ख ९८३२ नम्बरको ट्र,कले ठ क्क र दिंदा ग१८प ९२२५ नम्बरको मोटरसाइकलमा सवार दुवै जनाको घ’ट’ना’स्थलमा मृ-त्यु भएको प्रहरी नायव उपरी क्षक युवराज खड्काले जानकारी दिए ।**थप यहाँ तल क्लिक गर्नुहोला ***,

मृ’त’कको श’व परीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ । ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।**थप यहाँ तल क्लिक गर्नुहोला ***,

प्यूठानको नौबहिनी–६ लुङबाट गौमुखी गाउँपालिका–६ लिवाङतर्फ जन्ती लिएर जाँदै गरेको जीप दुर्घटना हँुदा आठ जनाको मृत्यु भएको छ । तीमध्ये घटनास्थलमा ६ र उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । दुर्घटनामा बेहुला र बेहुलीसहित पाँचजना घाइते भएका छन् ।

लुङबाट विवाह सकेर राति बेहुली लिएर फर्किएको जन्तीसहितको ग१ख ५०९२ नंको जीप गौमुखीकै वडा नं ६ ओखरपाटा भन्ने स्थानमा शनिबार बिहान ३ बजेको समयमा सडकदेखि करिब १५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनमा परी गौमुखी गाउँपालिका–६ का एकै परिवारका तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकै परिवारका ३९ वर्षीय वसन्त खड्का, ३९ वर्षीया बसन्ता खड्का र ११ वर्षीय एलिसा खड्का रहेका छन् । त्यस्तै, सोही ठाउँकी २९ वर्षीया केशरी खड्का, गाडी चालक ५२ वर्षीय बलबहादुर बुढामगर, ३२ वर्षीय खिमबहादुर खत्री, ५२ वर्षीया नन्दी खड्का र नौबहिनी गाउँपालिका–६ की २० वर्षीया विपना जिसी रहेका छन् । मृतकमध्ये वसन्त र एलिसाको उपचारका क्रममा मृत्यु भएको हो भने अन्य ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।|

Related Articles

Back to top button