समाचार

बेहुलालाई नाच्दा नाच्दै एकाएक यो के भयो यस्तो

छोरिले आफ्नो घर छोडेर परायाको घर जाने प्रचलन परापुर्व कालदेखिनै चलायमान प्रथा हो जसलाई बिवाह नाम`करण गरियो र जुन तपाईं हाम्रो घर गाउमा चलिनेरहेको छ ।

छोरी मान्छे भएपछि अरुको घर जानैपर्ने अवधा`रणा सहित यो अनन्तकालसम्म निरन्तर रहने र सो रहेमात्रै भाविपुस्ताहरुले आफ्नो ठाउँ पाउने कुरो सत्य हो ।

सामाजिक संजाल`मा हामिले चेलिले आफ्नो घर छो`डेर सो घरलाई माइति बनाउदैगर्दा बिदाईको बेला धेरै चेलिहरु भावुक भएको नै पाउछौ ।

किन मन नदुखोस् जुन घर आफ्नोे थियो अब त्यो माइति भयो ,मान्छे उहीँ छन् तर सम्बन्ध फरक भयो ।त्यस्तै कुनै बेहुलि भने बिदाईको बेला नाच्दै ,गाउदै ,रमाउदै गएको पनि हामीले सामा|जिक संजालमै देखेका छौ ।

आजको यश शृङ्खलामा भने हामी बेहुलाको त्यो नाच देखाउछौ जहाँ उनी आफ्नै बिहेमा मस्तसग नाच्दैछन तर उनलाई बाजा लागे`पछि उनका खुट्टाहरु र हाउभाउहरु लर्बरिएको सहजै देख्न सकिन्छ ।उनलाई बाजा लागेपनि उनको नाचमा भने कुनै कमि थिएन् ।

उनलाई मात्रै हैन अक्स`र धेरै बिवाहमा हामि|ले यसरी बाजा लागेपछि यस्तो भएको देखेका छौ ।खैर नव बिवाहित सो दम्पतिलाई सु`खद दाम्पत्य जिवनको शुभकामना ।

Related Articles

Back to top button