समाचार

काभ्रेमा काँग्रेस नेता सवार स्कर्पियो दु र्घ ट ना

काँग्रेसका यूवा नेता जीततमान तामाङ सवार स्कार्पियो ठूलो दु र्घ ट ना हुन बाट जोगिएको छ ।
काभ्रे जिल्लाको भुम्लु गाउँपालिका वडा ४ चौबास दुदुगाउँमा स्कार्पियो चिप्लिएर दु र्घ ट ना भएको हो ।

उक्त स्कार्पियो काठमाण्डौबाट छुटेको हो । बा १३ च ३४४६ नं को स्कर्पियोमा नेता तामाङ सहित ३ जना सवार रहेको तर मानवीय क्षति नभएको जीतमान तामाङले जानकारी दिए ।

निकै ठुलो दु र्घ ट नाबाट बचेको उनले जानकारी दिए । पानी परेर बाटो चिप्लो भएर स्कार्पियो चिप्लिएको उनले जानकारी दिए ।

केही दिन अघि मोरङको पथरी शनिश्चरे नगरपालिका ३ कि जगमाया श्रेष्ठ ४ दिन अघिबाट हराई रहेकी थिइन् । ४ दिन अघिबाट हराएकी जगमाया कहाँ गइन् उनकै परिवारमा पनि थाहा थिएन ।

तर उनी हराएको ४ दिन पछि भने नजिकैको जंगलमा श’व ज’ला’एको भेटिएको छ । उक्त स्थानमा केही मान’व कं’काल ज’लेको अवस्थामा भेटिएको स्थानियले भेटेका छन । जला’एको स्थानमा रातो चु’रा’को टु’क्रा’हरु पनि भेटिए पछि उक्ति स्थानमा जगमायालाई जला’एको हुन सक्ने स्थानियहरुले बताएका छन ।

ज’ग’माया हराए पछि उनका छोराको गतिविधि शं’का’स्पद रहेकोले नै उनलाई शं’का गरिएको एक स्थानियले बताएका छन । जगमायाका छोराले ह’त्या अ’स्विकार गरेता पनि उनको गतिविधिले उनै माथी शं’का भएको स्थानियहरुको भनाई छ । एक स्थानियका अनुसार आफुहरु बिहानै मर्णिङ वाक गएर फर्किदै गर्दा बाटोमा बसिरहेको बेला जंग’लमा आ’गो बलेको देखेको बताए ।

उक्ति स्थानमा श’वहरु दा’ह’सं’स्कार गर्ने गरेको भएता पनि त्यति बिहानै कसैले दा’हसं’स्कार नगर्ने उनिहरुको भनाई छ । सुरुमा कसैले दा’ह’संस्कार गरेको हो कि भन्ने लागेता पनि केही बेर पछि मोबाईलको लाइट बालेर जगमाया छोरा बाटो तिर आएको उनको भनाई छ ।

पा’गल भएर जंग’लमा आ’गो लगाएको रहेछ भन्ने आफुले त्यो बेला सोचेको उनको भनाई छ । जगमायाका छोरा बाटो तिर आएर फेरि तत्काल आगो बलेकै स्थान तिर फर्किएको उनले बताएका छन । आफुहरुले त्यो बेला भने शं’का नगरेको उनले बताए । त्यही बेला जगमायाको छोराको पछि लागेर गएको भए सबै कुरा थाहा हुने उनको भनाई छ ।

केही समय पछो हातमा चप्पल बोलेर जगमायाका छोरा फर्किएको स्थानियहरुको भनाई छ । कहाँबाट आएको भनी सोध्दा मर्णिङ वाक गएर आएको भनी उनले बताएको स्थानियको भनाई छ । तर यस अघि उनी कहिल्यै बिहान त्यसरी मर्णिङ वाक जाने गरेको नदेखेको स्थानियहरु बताउँछन ।

उनको शरिरबाट म’ट्टी’ते’लको गन्ध समेत आएको स्थानियले बताए । पछि जगमाया हराएको कुरा पनि गाउँ आएको र उनका छोरा त्यसरी बिहान जंगल बाट मट्टी’तेलको गन्ध बोकेर फर्किनुले ह’त्या उनैले गरेको शं’का भएको स्थानियको भनाई छ । (भिडियो हेर्नुस)

Related Articles

Back to top button