समाचार

गा डि ए को ग र्भवती श्रीमतीको शव प्रहरीले निकाल्यो, श्रीमान् र ससुरा प क्रा उ

काठमाडाैं – एक ग’र्भवती महिलाको ज्या’ न लि’ एको आ रो पमा कपिलवस्तुमा पति र ससुरालाई प्रहरीले प क्रा उ गरेकाे छ। यशोधरा गाउँपालिका-८ की अन्दाजी २१ वर्षीया रहिसुन्निसा मुसलमानलाई यस्तो गरेको आ रो पमा उनका पति २२ वर्षीय मोहम्मद नसिम र उनकाे बुवा ५० वर्षीय अब्बासलाई प क्रा उ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

मृतक महिला दुई महिनाको ग’ र्भव’ती भएको र मृ त्यु शं’ का’स्पद भ’एकोले शुक्रबार गा’ डे’ को श’व उ’ त्ख’नन गरी पो’ष्टमा’र्टमको लागि लुम्बिनी प्रदेशिक अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएकाे छ। बिहीबार बेलुका रहिसुन्निसाको ज्या’ न लि’ ए’र र भोलिपल्ट शुक्रबार स’ तग’त ग’रिएको भन्दै स्थानीयले सूचना दिएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

यस क्रममा ती महिलाका श्रीमान् २२ वर्षीय मोहम्मद नसिम अलि भाट मुसलमान र उनका बुवा ५० वर्षका अब्बास अली भाटा मुसलमानलाई प क्रा उ गरिएको कपिलवस्तु जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले जानकारी दिए।

उनका अनुसार शुक्रबार कपिलवस्तु जिल्ला अस्पतालका डा. जावेद अख्तर खान, सहायक जिल्ला सरकारी न्यायाधिवक्ता खडानन्द पोख्रेलसहित आफ्नो क’मान्डमा प्रहरीको टोली पुगेर ला’ स उ’ त्ख’न’न गरेको हो। घटनाबारे अनुसन्धान भइरहेकाे पनि प्रहरीले जनाएकाे छ।

यो पनि: फागुन १ गतेदेखि शिक्षण संस्था खोल्न सुझाव – कोरोना भाइरसको तेस्रो लहरको प्रभाव कम हुँदै गएको सन्दर्भमा बन्द शिक्षालय पुनः सञ्चालनका लागि गृहकार्य शुरु भएको छ । शिक्षालयसँगै विभिन्न सेवा क्षेत्रको सञ्चालन र सहजीकरणबारे कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमी) ले शुक्रबार शिक्षा क्षेत्रका अधिकारी र सरोकार भएकाहरुसँग गरेको छलफलमा उक्त गृहकार्य भएको हो ।

प्राप्त सुझावका आधारमा आगामी आइतबार राज्यमन्त्री उमेश श्रेष्ठको उपस्थितिमा सिसिएमसीको बैठक गरेर थप सिफारिस गरिने भएको छ । नेशनल प्याब्सनका अध्यक्ष सापकोटाका अनुसार आधारमा आगामी फागुन १ गतेदेखि विद्यालय खोल्ने विषयमा सिसिएमसी र सरकारले ठोस निर्णय लिनुपर्ने सुझाव दिइएको छ । यही माघ २५ गतेसम्म कोभिडविरुद्धको खोप लगाउन योग्य र छुटेका बालबालिकालाई खोप उपलब्ध गराउन पनि बैठकले निचोड निकालेको छ ।

Related Articles

Back to top button