समाचार

३ वर्ष पहिले बुवाको मृ’त्यु, अहिले आमा ले पनि संसार छोडिन्

भण्डारीथुम्का माईति घर तथा साविक पिडिखोला गाबिसको कुभिन्डे गाउँ घर भई हाल रुपन्देहीको सितलगर भन्ने ठाउँंमा बसोबास गर्दै आउनु भएकि छविकला चापागाईको आकस्मिक नि’धनले परिवारमा रहेका दुई साना साना नावालक छोराहरुलाई ब’ज्र’पात नै परेको हामी सबैमा अवगत नै छ।

उहाको श्रिमानको तीन बर्ष पहिले लामो समयको विरामि पश्चात् स्वर्गवास भएको थियो भने भएको श्रि-सम्पति पनि वहाँ कै उपचारार्थ सकिसकेको थियो।
अव दुई बच्चाहरुको लेखपढ भन्ने त परको कुराभो दैनिकी खानपानमा समेत समस्या परेको छ भने उनिहरुको रेखदेख गर्ने अभिभावक पनी गुमेको यो ब’ज्र’पातको परिस्थितिमा मानव बचाउँ अभियानमा आफु सक्दो सहयोग गरेर बच्चाहरुको जिवन रक्षामा सरिक भईदिनुहुन हार्दिक अपिल गर्दछौ।

त्यसैगरी / घरमा राम्री र उमेरदार श्रीमती हुँदाहुँदै कतै तपाई बाहिर बरालिइरहनुभएको वा कान्छी भित्र्याएर पौरख गरेको सोच्दै हुनुहुन्छ भने हो सियार रहनुस्–बहुविवाह वा परस्त्री गमनको आ रोप मात्र आउने होइन, अर्कै ठूलो बि त्यास पनि पर्न सक्छ ।

माङ पहिले नै विवाहित थिए ।सुन्दर र मायालु जेठो श्रीमती हुँदाहुँदै काठमाडौं भित्रिएपछि अर्को २० वर्षे युवतीमाथि पनि आँखा लगाए ।शारीरिक श्रम गरेर जीवन गुजा रा गर्नुपर्ने तर धेरै महत्वाकांक्षा नभएका कान्छामानले एउटै कोठामा बस्ने भएपनि दुईवटी युवतीलाई श्रीातीको रुपमा राख्ने दु स्साहस गरे ।

सुरुमा त दुवैका चाहना र मन मिलाएरै लगे । तर १७ गते ख्यालख्यालमै दु र्दिन बन्यो । दिउँसै म दिरा सेवन गरेका कान्छामान त्यसदिन अपराह्न ३ बजेतिर दुईवटै श्रीमतीसँग जि स्किएर कोठामा बसिरहेका थिए ।

यत्तिकैमा कान्छीलाई अँ गाले । बाहिर रहेकी जेठी भित्र पसिन् । कान्छीसँग ओछ्यानमै रमाउन लागेको देखेपछि गा ली गर्दै भनिन‘काममा जानु छैन, जतिबेला पनि रक्सी खायो, दिउँसै यस्तो के गर्न लागेको रु’ कान्छामानले फकाउने शैलीमा भने धेरै नकरा न, तेरो पनि पालो आउँछ ।एकातिर कान्छी ल्याएको, अर्कातर्फ काममा जान छाडेर दिउँसै मा पसे गरी कान्छीसँग र तिक्रि डामा लीन हुन लागेको देखेपछि जेठीको दि माग र न्कनु अस्वभाविक थिएन ।

उनले झ म्टिएर बर्को ओढी कान्छीसँग सुतिरहेका पतिले ओढ्ने तानिन् ।कान्छी रातो मुख लगाउँदै निस्किइन् । तर, अ र्धनग्न अवस्थामा रहेका कान्छामानले आफूलाई सम्हालेनन् । बरु मौन रहेर जेठीलाई रिसाएको आँखाले हेरे ।पति र सौताको व्यवहारबाट हैरान भएकी जेठी झन् रिसाइन् ।उनले कान्छी ल्याएपछि आफूसँग भएका व्यवहार सम्झिइन् । कान्छीसँगै बढी रत्तिन थालेपछि आफ्ना स्वाभाविक इच्छा मार्न बा ध्य भउको पनि समिझइन् र कोठाबाहिर उभिरहेकी कान्छीतिर हेरिन् ।

त्यसपछि गाउँबाट ल्याएको हँ सिया उठाउँदै भनिन्, ‘मलाई पनि नहुने, तँलाई पनि नहुने, लु जा भनेर कान्छामानको संवेदनशील अंग का ट्न थालिन् । त्यतिबेलासम्म रक्सीको नसामा ल, बेपर्वाह, अर्धन’ग्न कान्छामानले आफूलाई सम्हाल्नै पाएनन् ।

कान्छामानले ‘ऐय्या, मलाई मा री’ भनेर चिच्याउन थालेपछि कान्छी ह तारिँदै आइन् । जेठीले संवेशनशील अंगको माथिललो भाग आधाजति रे टिसकेकी थिइन् । कानछी र श्रीमान चि च्याउन थालेपछि जेठी स म्हालिन् ।र गतले ओछ्यान भिज्यो र कान्छामान पी डाले बोल्नै नसक्ने भए । तत्कालै त्रिवि शिक्षण अस्पतालमा पुर्याइएका उनलाई अहिले दुबै श्रीमतीहरु मिलेर उपचार गरिरहेका छन ।चिकित्सकहरुका अनुसार अहिले कान्छामानको अवस्था सामान्य छ ।

Related Articles

Back to top button