समाचार

साईकल राईडिङ्को क्रममा एम्बुलेन्सको ठ क्क रबाट १९ बर्षका लिम्बू घाईते

धरान ६ पानमारा घर भएका १९ बर्षका सुनिल लिम्बू भाई साईकल राईडिङ्को क्रममा तिनकुने बिस्वकर्मा मन्दिर तलतिर भारतिय भुतपुर्व सैनिक संघको को १ च ४३१५ न को एम्बुलेन्सको ठक्करबाट घाईते भई बिपिको ईमर्जेन्सीमा उपचाररत सोही एम्बुलेन्सले ल्याएको र अहिले उपचारको प्रक्रिया सुरु भएको छ र हाल सम्म उनको परिबारमा जानकारी नभएकोले सो परिबारलाई जानकारी समेत गराए !

भाईलाई कसैले चिन्नुहुन्छ भने घरपरिबारमा जानकारी गराईदिनुहोला # कृष्ण केसि जि तपाईंकै कोहि साईकल राईडर हो कि भन्ने पनि जानकारी गराए #यदि हो भने तुरुन्त आईदिनुहोला र सके सम्म सेयर गरिदिनुहोला ताकि आफ्नतNo photo description available. सम्म पुMay be an image of bicycle and outdoorsगोस् May be an image of 1 person and indoor

Related Articles

Back to top button