समाचार

हेर्दा हेर्दै आधा हात चु’ट्टीयो, हात भुइंमा झ’र्यो,२२ बर्षका युवा लाई के भयो? समाचार समज

आफ्नो आमा बुबा लाई आफ्नो छाेरा छाेरि ले भबिस्यमा सुख देलान भन्ने चाहना हुन्छ।जसको लागी सन्तान भने पछी हु’रुक पनि हुने गरेका आमा बुबा धेरै हुन्छन। तर आज हामी फरक घ’टना प्रस्तुत गर्ने छाै।

जसको आमा सानै हुदा बि’तिन । अनि हाल छाेरा ल’क्का जवान भएको छ । तर दु’र्भाग्य गरिबिको भ’नुम कि भगवानको ले’खा उक्त बुढेशकालकाे सा’हरा भएको छाेरा को पनि काम गर्दा गर्दै क’रेन्ट लागेर हात न’राम्रो सँ’ग झरेको छ ।

सुरुमा काम गर्दा गर्दा लागेको उक्त क’रेन्टले गर्दा दा’हिने हात हाल पुरा कि’हिएर झरेको छ ।चरम आअ’र्थिक सँक’टमारहेको उक्त परिवार सँग राम्रो उपचार गर्ने रकम अभाब मा यो सबै भएको हो।

हाल पनि उनको स्वास्थ अबस्थामा कुनै सुधार भएको छैन किन भने उपचार गर्न कुनै रकम छैन ।उपचार अभाब मा १ हात गु’माउन पुगेका उनलाई शरीरका अन्य भागमा पनि चो’ट लागेको छ । जसबाट उनलाई सामन्य हिडढुल गर्ने समेत गा’ह्रो भएको छ ।

आफू ले बुबाको मुहारमा खुसि ल्याउन चहेको र आफू लाई जसरी पनि राम्रो उपचार गरेर बचाई दिन मिडियासामु अनुरोध गरेका छन।

अत : सबै नेपाली ले मानबियताको नाताले आफुले सकेको सहयोग गरेर उनको ज्या’न बचाउन मद्दत गरिदिन हामी सबै लाई अ’नुरोध गर्दै छाै।

 

Related Articles

Back to top button