समाचार

बाबुरामको श’व देख्ने भन्छन्,म’लद्वारमा ल’ठ्ठी घु’सा’एर कु’टपि’ट गरि ए’सि’ड हा’ले(भिडियो हेर्नुस)

मोरङको केराबारिका बाबुराम भट्टराईको श’व १२ दिन पछि भेटिएको छ । जंगलमा ग’लि सकेको अवस्थामा भेटिएको उनको श’व उनले लगाएको कपडाका कारण मात्र पहिचान गर्न सकिने अवस्थामा रहेको प्रत्यक्षदर्शीले बताएका छन । खलासिको काम गर्दै आएका बाबुराम १२ दिन अघिबाट हराई रहेका थिए । इमान्दार र कसैसगँ त्यति धेरै नबोल्ने उनलाई कस्ले के कारणले ह’त्या गरियो भन्ने बारे थुप्रै भनाईहरु आएता पनि स्पष्ट कारण भने खुल्न सकेको छैन ।

केराबारिको जंगलमा बाबुरामको श’व निकै स’ढेको अवस्थामा भेटिएको स्थानियले बताएका छन । उनको कपडा पनि ड’ढे’को र आधा खोलिएको अवस्थामा रहे प्रत्यक्षदर्शीको भनाई छ । घो’प्टो पारेर फा’लिएको अवस्थामा भेटिएको उनको मल’द्वा’रमा कुनै ल’ठ्ठीले घो’चिएको जस्तो भेटिएको प्रत्यक्षदर्शीले बताएका छन । उनको ह’त्या निकै नि’र्म’मता पुर्वक गरिएको जस्तो अनुमान सहजै लगाउन सकिने अवस्थामा उनको श’व रहेको उनिहरुले बताएका छन ।

उनको ह’त्या गरि सके पछि ए’सिड पनि छ’र्किएको जस्तो आफुहरुले बुझेको प्रत्यक्षदर्शीले बताएका छन । बाबुरामको भुँ’डी पनि फु’टेको अवस्थामा आ’न्द्रा पुरै बाहिर निस्किएको देखेको उनिहरुले बताएका छ । ए’सि’ड छ’र्किए पछि त्यस्तो भनेको हुन सक्ने उनिहरुको अनुमान रहेको छ । बाबुराम प्राय एक्लै नै हिँड्ने गरेको र कसैसगँ दुश्मनी गर्ने स्वभावको नभएको पनि स्थानियहरुले बताउँदै आएका छन । बाबुरामले यौ”न कार्य गर्दै गरेको अवस्थामा केही जोडिलाई भेटेको कारण ह’त्या भएको हुन सक्ने केहीले बताएका थिए ।

केराबारीमा महोत्सव पनि त्यो बेला संचालनमा रहेका कारण त्यतै कसैसगँ उनको केही बि’बाद भएको पनि हुन सक्ने कतिपयको बुझाई छ । महोत्सवमा गएका युवा युवतिहरु जंगलमा अ’नैतिक क्रियाकलाप गरिरहेको बाबुरामले भेटेको स्थानियाहरुले बताएका छन । बाबुरामले त्यसरी भेटे पछि उनलाई एक हजार रुपैयाँ दिएर कसैलाई नभन्नु भनेको पनि अहिले कुरा बाहिर आएको छ । उनिह रुले बाबुरामलाई त्यही बेला पनि ध’म्का’एको स्थानियहरु बताउँछन ।

अहिले उनिहरुले नै मा’रेको हुन सक्ने धेरैले आ’शंका गरेका छ । उनिहरु केराबारिकै चिनजानकै ब्याक्ती भएको हुन सक्ने स्थानियहरुले बताएका छन । चिनजानको जोडिहरु नभएको भए देखे कै भरमा अर्काको ठाउँमा त्यसरी ह’त्या नै गर्न सक्ने अवस्था नहुने स्थानितहरुको बुझाई छ । साथै नचिनेको मान्छे जस्तो अवस्थामा भेटे पछि उनिहरुको बारेमा कसैलाई भन्छ भन्ने त्यति डर नहुने पनि स्थानियको बुझाई छ । ह’त्या’रा केराबारिकै हुन सक्ने धेरैले बताउँदै आएका छन । (भिडियो हेर्नुस)

Related Articles

Back to top button