समाचार

बच्चा जन्माए पनि उच्च र’क्तश्रा’व भएपछि अस्पताल पहुँच नहुँदा सु’त्के’रीको मृ’त्यु दया छ

स्थित अस्प’तालको पहुँच नहुँदा एक सुत्केरीको मृ’त्यु भएको छ ।

२६ वर्षीया सृजना कुलुङको उच्च रक्तश्रावका कारण सोमबार साँझ अस्पताल लैजाँदै गर्दा बीच बाटोमै मृ’त्यु भएको हो । ताम्कु
प्राथमिक स्वास्थ्य केन्द्रमा कुलुङले सामान्य रुपमा बच्चा जन्माए पनि उच्च र’क्तश्रा’व भएपछि जिल्ला अस्प’ताल लैजाने क्रममा बाटोमै उनको ज्यान गएको हो ।
सु’त्केरी वे’था लागेपछि घर नजिकै रहेको प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याएपछि स्वा’स्थ्यकर्मीहरुले उनको नर्मल प्रसूति गराइ बच्चा
जन्मिएको थियो ।

तीन जनाको ह त्या आ रोपमा प क्राउ परेका अनिलकुमार मण्डलले ह त्या जग्गा किनबेच गर्दा आउने कमिसनका कारण भएको प्रारम्भिक बयान दिएका छन् । अ पराध महाशाखा काठमाडौं र मोरङ प्रहरीसमक्ष दिएको प्रारम्भिक बयानमा ह त्याको कारण जग्गाको बैना वापत आउने कमिसन नै रहेको आ रोपीले बताएका हुन् ।

प्रहरी स्रोतका अनुसार यी चारजना जग्गा व्यवसायीको समूहले झापामा ५० करोडको जग्गा बैना गराएको थियो । जग्गा कसले कसलाई गराएको स्पष्ट नभएपनि ५० करोडको जग्गा बैना गराएवापत ३ प्रतिशतले हुन आउने डेढ करोड रुपैयाँ कमिसन आउने पक्कापक्की भएको थियो । तर कमिसनका विषयमा लिम्बुले धेरै भाग खोजेपछि कमिसन एकलौटी पार्ने उद्देश्यका साथ मण्डलले पहिले लिम्बु र पछि अन्य दुई जनाको ह त्या गराएका थिए ।

प्रहरी स्रोतका अनुसार जग्गाको कमिसनको विषयमा कुरा नमिलेपछि मण्डलको समूहले मंसिर २८ गते लिम्बुलाई ललितपुरको धापाखेलमा बोलाएर ह त्या गरेको थियो । उक्त ह त्याका ण्डको पोल खुल्ने डरले पछि मण्डलको समूहले राजेन्द्र कुमार श्रेष्ठलाई पुषको ५ गते र शम्भु चौधरीलाई पुषको ७ गते मोरङमा ह त्या गरेका थिए । त्यसपछि श व वे पत्ता बनाउन लिम्बुको श व धापाखेलकै एक घरको कम्पाउन्ड र श्रेष्ठ र चौधरीको श व मोरङको धनपालथान गाउँपालिका ७ कमलपुरमा रहेको उखुबारीमा खाल्डो खनेर गा डिएको थियो । छिटो श व गलाउनका लागि उनीहरुले सबै स्थानमा नुनको प्रयोग गरेका थिए ।

ह त्याको आ रोपमा प्रहरीले तत्काल तीन जनालाई प क्राउ गरेको छ । प क्राउ पर्नेमा सिराहा नगरपालिका वडा नं २१ सिराहा घर भई बल्खु बस्ने ३१ वर्षीय अनिलकुमार मण्डल, जहदा गाउँपालिका ४ सिस्वनी बस्ने वर्ष २९ को अमित साह भनिने दीनानाथ सोनार र धनपालथान गाउँपालिका ७ कमलपुर बस्ने ६२ वर्षीय नासिर आलम छन् । ह त्यामा अन्य केही नेपाली तथा भारतीय नागरिकको पनि संलग्नता रहेको र उनीहरु फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

मण्डलले चारजना भारतीय नागरिकलाई २० लाख रुपैयाँ दिएर श्रेष्ठ र चौधरीको ह त्या तथा श व व्यवस्थापन गर्न लगाएको प्रहरीले बताएको छ ।

Related Articles

Back to top button