समाचार

साढे २ अर्बको खेलमा आफ्नै तीन साथीहरु’को ह’ त्या

अनिलकुमार मण्डल, मोहनप्रसाद लिम्बु, राजेन्द्रकुमार श्रेष्ठ अनि शम्भु चौधरीले मिलेर आपसमा व्यवसाय सुरु गरे। चौधरीलाई घर बनाएर कसरी नाफा गर्न सकिन्छ भन्ने आइडिया थियो।

धरानका श्रेष्ठसँग केही पुँजी थियो। हाइड्रोबारे जानकार थिए लिम्बु। यही समूहमा मिसिए मण्डल। यी चारै जना मिलेर जग्गा किन्दै घर बनाएर बेच्दै आफ्नै व्यापार अगाडि बढाइरहेका थिए।

जग्गा कारोबारमा नाफा हुन थालेपछि उनीहरू हाइड्रोमा लगानी गर्न तम्सिए। घलेन्द्री हाइड्रो पावरको योजना बन्यो। दुखमा जुटेका चारै जना साथीहरू मिलेर लगानी गर्ने भए।

नेपालमा सिमेन्टको व्यापार चम्किरहेको छ नै। वैदेशिक लगानी समेत आएको यो व्यवसायमा किन लगानी नगर्ने ? चारै जना साथीहरू मिलेर छलफल गर्दा अगाडि बढ्ने सहमति भयो। गणपति सिमेन्ट अनि भूगर्भ सिमेन्टमा लगानी गर्ने पक्का भयो।

तेह्रथुमका लिम्बु भक्तपुरमा बस्थे। सुनसरीको धरान-३ का श्रेष्ठ भक्तपुरमा बस्थे अनि सप्तरीको शम्भुनाथ गाउँपालिका–४ का शम्भु चौधरी काठमाडौँ बस्थे। सिराहाका अनिलकुमार मण्डल काठमाडौँ आउजाउ गरिरहन्थे।

तीन जना साझेदार आफ्नो जिम्मेवारीमा इमानदार थिए। तर मण्डल अलि बढी महत्त्वाकाङ्क्षी। अधिकांश डिलहरूमा उनी नै सहभागी हुन्थे। यी चार जना मिलेर जग्गा, हाइड्रो अनि सिमेन्ट उद्योग साढे २ अर्बको लगानीको रणनीति बनाए।

बिस्तारै तीन साझेदारहरूलाई मण्डल’को व्यवहारबारे चि’त्त बुझेन। उनी समूहको पैसा चलाउँथे फर्काउन बहाना गर्थे। तर अ’विश्वास गरिसकेका थिएनन्।

यो समूहका मुख्य व्यक्ति थिए तेह्रथुमका लिम्बुका ६२ वर्षीय लिम्बुलाई बाँकी साझेदारहरूले विश्वास गर्थे। तर उनी मण्डलको व्यवहारबारे स’न्तुष्ट थिएनन्।

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार साझेदारहरूले आफ्नो भूमिकाबारे श’ङ्का गरेको चाल पाएका उनी सबै कारोबार आफ्नो हा’तमा लिने योजनामा लागे। यसका लागि सबैभन्दा पहिला लिम्बु उनको नजरमा परे।

लिम्बु भएसम्म आफ्नो योजना सफल नहुने भन्दै उनले भारतका पेशेवर अ प’राधीसँ’ग सम्पर्क गरेर तीनै जना साझेदार’को ह’ त्या ग’र्ने यो’जना बनाए। अ’नुस’न्धानमा संलग्न स्रोतका अनुसार उनले सबैभन्दा पहिला लिम्बुको ह’ त्या यो’जना बनाए।

फेसबुकमा ललितपुरको गोदावरी नगरपालिका–१२, थेचो बसपार्कमा रहेको घर भाडामा दिने सूचना देखेपछि उनले सम्पर्क गरेर अनलाइन र गार्मेन्ट सम्बन्धी काम गर्ने भनेर मासिक ३० हजारमा भाडामा लिए। उनले त्यो घर ह’ त्या’कै यो’जना अनुसार भाडामा लिएको देखिएको प्रहरी स्रोत बताउँछ।

माघ १२ गते स्थानीय गङ्गाप्रसाद सिंहको उखुबारीमा कामदार उखु काट्दै जाँदा देखिएको खाडलबारे श’ङ्का गरेर प्रहरीलाई खबर नगरेको भए यो ह’ त्या घ’टना बेप’त्ताकै सूचीमा मात्र समेटिन सक्थ्यो। जसले घ’टना गरायो निकै योजनाका साथ गरेका थिए।

धनपालथान-७ बोर्डिङ टोलको उखुबारीमा उखु काट्ने क्रममा केही मजदुरले अ’स्वा’भाविक खाल्डो देखे। मा’न्छे मा’ रे’र उखु बारीमा गा’ड्ने घ’टना तराइमा भइरहन्छ। उनीहरू’लाई श’ङ्का लागेर साहुलाई भने। साहुले प्रहरीलाई खबर गरे।

उखुबारी बस्तीबाट करिब ५ सय मिटर टाढा थियो। स्थानीय गङ्गाप्रसाद सिंहले उखु लगाएका थिए। प्रहरीले श’ ङ्का लागे’को खा’ल्डो खन्दा एक पुरुष’को श’ व फे’ला प’र्‍यो। ती को हुन् खुलेन। दोस्रो दिन त्यही खाल्डोको करिब ३० मिटरको दुरीमा उस्तै गरी जमिन खोस्रिएको देखिएपछि खन्दा अ’र्को श व फे’ला पर्‍यो।

उखुबारीमा २ जना’को श’व फे’ला परेको खबर फैलिएसँगै स्थानीय क्षेत्र’मा त्रा स फै’लियो। पहिलो श’ व त फे’ला पर्‍यो तर कसको खुलेको थिएन।

दोस्रो दिन खाडलबाट नि’कालिएको श’व’को प हिचान खुल्यो। श’व’को कपडाबाट प्रहरीले नेपाल टेलिकमको सिम कार्ड, पर्स र सवारी चालक अनुमति पत्र फेला परेकाले पहिचान भएको थियो। श’ व थियो सुनसरीको धरान-३ घर भई भक्तपुरमा बस्दै आएका ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको।

प्रहरीले आफन्तसँग सम्पर्क गर्‍यो। उनको दाइ सम्पर्कमा आए। भक्तपुरको परिवार काममा होलान् भनेर ढुुक्क थिए। तर ह’ त्या’को खवर सुने।

धरानमा श्रेष्ठले २५ वर्ष सुन पसल चलाएपछि ८ वर्ष जापान बसेको खुल्यो। उनी साथीहरूसँग मिलेर जग्गा कारोबारमा लागे। जग्गा कारोबार राम्रै चल्दै थियो। एकाएक उनी मङ्सिर ४ गते परिवारसँग धरान जान्छु भनेर भक्तपुरबाट हिँडेका थिए। माघ १३ मा उन’को श व उखुबारी’मा फे’ला पर्‍यो।

आफन्तबाट साझेदारले पैसा खाइदिएको भनेको सूचना आएपछि मोरङ प्रहरीले घ’टना’को कारण लेनदेन हुनसक्ने श’ ङ्का गरेर अ’नुसन्धा’न अगाडि बढायो। यहीबिच झापामा १८ बिगाहा जग्गा प्लटिङ सुरु गरेको खुल्यो।

श्रेष्ठसँग फेला परेको सिमको आधारमा खोजी गर्दै जाँदा केही दुरीमा भेटिएको अ’र्को श’ व सप्तरीको शम्भुनाथ गाउँपालिका–४ घर भई काठमाडौँ बस्ने शम्भु चौधरीको भएको खुल्यो। यी दुवै साझेदार रहेको देखियो। तर ह’ त्या कसले र किन ग’र्‍यो रह’ स्यमै रह्यो। उकेरा बाट साभार

Related Articles

Back to top button