समाचार

गाडीको ठ क्करबाट जापानमा गुल्मीकी ३० बर्षिया महिलाको मृ’त्यु !

गुल्मी, माघ १७ । जापानमा गाडीको ठ क्करबाट गुल्मीकी एक महिलाको मृ,त्‍यु भएको छ । नेपालको गुल्मी घर भई जापानको ओताकुको स्यान्नो भन्ने ठाँऊमा बस्ने ३० बर्षिया महिलाको शुक्रबार मृ,त्‍यु भएको हो ।

जिल्लाको मुसिकोट नगरपालिका ६ कुर्घा घर भएकी सिता अर्यालको गाडीको ठ क्करबाट नि,धन भएको छ । अर्याल शुक्रबार बिहान ९ बजेको समयमा काममा जानको लागि साइकलमा गईरहेको अवस्थामा गाडीले ठ क्कर दिएपछि घ,टनास्थलमै नि,धन भएको बताईएको छ ।

श्रीमानसँग जापानमा बस्दै आएकी मृतक महिलाको नेपालमा ७ वर्षीय एक छोरी रहेकी छिन् । मृतक अर्यालको जापानमा नै अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

कोभिड-१९ कोरोनाको महामारीलाई ध्यानमा राखेर निश्चित व्यक्तिहरूलाई मात्र स्वास्थ्य सुरक्षाका मापदण्डहरू अपनाउँदै अन्तिम संस्कारमा सहभागी हुन सकिने कुरा गुल्मेली समाज जापानका अधक्ष महेन्द्रकुमार अधिकारीले जानकारी दिएका छन् ।

शनिबार गुल्मेली समाज जापानले एक बिज्ञप्ती जारी गर्दै अर्यालको अल्पायुमै भएको नि,धनले सिंगो गुल्मेली समुदाय अत्यन्तै मर्माहत र स्तब्ध भएको जनाएको छ ।

उनको नाम मधु छेत्री रहेको छ । उनी अहिले अलिक चर्चामा आइरहेका छिन। उन्को विभिन्न मिडियामा निकै अन्तर्बर्ता हरु आइरहेको छ। र अन्तरबार्ता उनी बढि मात्रामा रोहिरन्छिन । अन्तरबार्ता मा बिगतका कुराले गर्दा रुएको उनी बताउछिन।

बिगतका कुराले उन्को मन धेरै नै रुन्छ र बिगतका कुरालाइ लिएर कुनै कुरा मन नपर्ने उनी बताउछिन । आफ्नो बुडा सङ डिभोर्ष भैइसको पछि विभिन्न किसिमको टिका टिपनि भए को कुरा बताउछिन । र छोरिले बुबाको माया पनि नपाएको बताउछिन।

मधु छेत्री भन्छिन मलाइ कसैको अगाडि मागेर रुएर खान मन छैन म आफैमा गर्न सक्ने क्षमताले खान्छु भन्दै बताइन। गित कै कारण चर्चामा आएको र विभिन्न अन्तरबार्ता ले गर्दानी निकै चर्चामा आएको बताए।

जब अफ्ट्यारो इस्थिती आउदा एक्लै हुदा गारो भएको उनी बताउछिन । एक्लै भएको कारण आफ्नो छोरीको लागि भएनि लडने छेमता छ भन्ने बताए?

कहिले काहीँ एक्लै महसुस हुदा बिहे गरुम गरुम लाग्छ भन्ने कुरा पनि बताउछ्न। उनी आफ्नो छोरिको भबिस्यको लागि अझै मिहेनत गर्नु पर्छ भन्ने बताए?[][]

Related Articles

Back to top button