समाचार

श्रीमानकै अगाडि ना’ठोलाई आफ्नो गो’प्य अंगको फोटो पठाउँदै बच्चा जन्माउने कुरा(भिडियो हेर्नुस)

काभ्रे जिल्लाको खानिखोला गाउँपालिका ७ घर भएका अमृत मगर आफ्नी श्रीमती अर्कैसगँ फ’रा’र भएको भन्दै मिडियामा आएका छन । घरमा आफुसगँ हुँदा नै अर्कै केटासगँ बोल्ने गरेको कुरामा बिबाद भए पछि बिदेश गएकि श्रीमती बिदेशबाट घर आएपछि फ’रा’र भएको उनको भनाई छ ।

२२ वर्ष अघि बिबाह गरेकी श्रीमती अहिले छोरा १८ वर्षको पुगि सके पछि अर्कै सगँ फ’रा’र भएको अमृतले बताएका छन । श्रीमतिकै माइती छेउकै केटासगँ श्रीमती गएको उनले बताए ।

पहिले आफुहरु तराई तिर गलैचाँ बनाउने ब्यावसाय गर्दै बसेको अवस्थामा केही घा’टा भए पछि ऋण लागेको र आफुहरुले उक्त ब्याबसाय छोडेर काठमाडौमा होटल गरेर बस्न थालेको उनको भनाई छ ।

ससुरालीमै बसेर गलैँचा ब्यावसाय गर्दै गरेको अवस्थामा नै गोप्पु नान गरेको एक केटासगँ श्रीमतिको कुराकानी हुन थालेको रहेछ भन्ने आफुले काठमाडौ बस्न थाले पछि मात्र थाहा पाएको अमृतको भनाई छ । काठमाडौ आएर बस्न थाले पछि भने श्रीमती सरिता उक्त केटासगँ बोल्ने गरेको आफुले थाहा पाएको उनको भनाई छ ।

उनिहरु पहिले आफुहरु ससुराली तिरै बस्दा बाट नै बोल्ने गरेको भएता पनि आफुले त्यो बेला थाहा नपाएको उनको भनाई छ । तर यता काठमाडौ आए पछि भने रात भर बोल्ने गरेको उनले बताए ।

बिहान पनि ४ बजे देखि नै बोल्न सुरु गर्ने उनले बताए । आफुले को सगँ बोलेको भनी सोध्दा दाइ सगँ भन्ने तर मोबाइल भने हेर्न कहिलै नदिने कारण आफुहरुको त्यही विषयमा झ’ग’डा हुन थालेको अमृतले बताए । बिबाह गरे देखि कहिल्यै झ’ग’डा नभएको त्यही निहुँमा मात्र हुन थालेको उनले बताए ।

झ’गडा हुन थाले पछि भने श्रीमती आफू बिदेश जाने भनी जिद्दी गर्न थालेको उनको भनाई छ । आफुले जानू पर्दैन आफू यहिँ दुख गरेर भए पनि पाल्ने बताएता पनि श्रीमतिले बिदेश जान नदिए म’र्ने ध’म्की दिन थाले पछि आफुले बिदेश जान पनि दिएको अमृतको भनाई छ ।

बिदेश गए पनि श्रीमतिले पैसा भने जम्म ८० हजार जति मात्र आफुलाई पठाएको उनले बताए । आफुले श्रीमतिले कमाएको केही पनि खोजी नगरेको उनको भनाई छ । बिदेशबाट आए पछि भने पुस ७ गते तिर श्रीमती घरबाट हिडेको उनले बताए ।

उनिहरुबिच पहिले नै म्यासेन्जरमा गो’प्य अ’गंको फोटो पनि आदान प्रदान गर्ने गरेको भेटिएको अमृतले बताए । पछि भने श्रीमती लिएर जाने केटाको जेठी श्रीमतिले आफुलाई सबैकुरा बताएको अमृतले बताएका छन ।

पौष देखि सम्पर्क बिहिन भएकी श्रीमती अहिलेसम्म कतै सम्पर्क हुन नसकेको उनको भनाई छ । बिदेशबाट आएको भनी आफुले बुझेको उनको भनाई छ । अहिले उक्त केटा पनि सम्पर्क नरहेकोले उनिहरु सगैँ भएको हुन सक्ने आफुलाई लागेको उनले बताए ।

Related Articles

Back to top button