समाचार

३ वर्ष देखि सौता लिएर फ’रार श्रीमान भेटेपछि जेठी श्रीमतिले गरिन धुलाई(भिडियो हेर्नुस)

केही दिन अघि सुनसरिको बराहक्षेत्रकि सबिना मगर आफ्नो श्रीमान अर्कै केटि लिएर ३ वर्ष अघि फरार भएको भन्दै मिडियामा आएकी थिइन् । सौता लिएर फ’रार भएका श्रीमान ३ वर्ष सम्म पनि सम्पर्कमा नआएको उनको भनाई थियो ।

उनको भिडियो बाहिरिए पछि अहिले भने सबिना का श्रीमान कान्छी श्रीमती सहित सम्पर्कमा आएका छन । श्रीमान त्यसरी फरार हुदाँ अर्कि बिबाह गरेर नै फरार भए को सबिनाको भनाई रहेको थियो । पहिले पनि श्रीमानले उक्त केटि घर ल्याएको उनले बताईन ।

नन्दको साथी भएर आएकी उक्त महिला नै अहिले सौता बनेर आएको सबिनाको भनाई छ । त्यो नन्दको साथी बनेर आएर ५ दिन जति बसेर गएको सबिनाले बताएकी छिन । ३ वर्ष पछि कान्छी श्रीमती सहित श्रीमान घर आए पछि सबिना र उनका माइती पक्षले केही हातपात समेत गर्न खोजेका थिए ।

उनिहरुबिच केहिबेर बिबाद समेत भएको थियो । बिबाह गरेको अरुको छोरी चेलिलाई बिचल्नी बनाई अर्कि लिएर हिडेको भन्दै सबिना र उनका माइती पक्ष ले सबिनाका श्रीमानलाई गाली समेत गरेका थिए ।

बिबाद निकै बढ्ने देखिए पछि उनिहरुलाई प्रहरीमा लगिएको थियो । प्रहरिमा छलफल गरे पछि उनिहरुलाई प्रहरिले सहमती गर्न भन्दै स्थानिय निकाय वार्ड कार्यलय पठायो । प्रहरी कार्यलयमा छलफल पछि सबिना र उनका श्रीमानले सम्बन्ध बिच्छेद गर्ने भएका छन ।

सम्बन्ध बिच्छेद गर्ने र आफुले पाउने अधिकार साथै अंशबण्डा गर्ने सहमती भए पछि त्यही कामको लागि वार्ड कार्यलय आएको सबिनाले बताएकी छिन । आफुले पाउने अधिकार पाएकोले अब उनिहरु विरुद्ध कुनै उजुरी नगरेको सबिनाले बताएकी छिन ।

आफुले न्याय पाएको सबिनाले बताएकी छिन । आफू र छोराछोरीले पाउने अधिकार पाएको उनको भनाई छ । प्रहरी कार्यलयमा अंशबण्डा र सम्बन्ध बिच्छेदको सहमती कागज गरे पछि आफुहरु वार्ड कार्यलय आएको सबिनाको भनाईं छ ।

बाराहक्षेत्रमा रहेको जग्गाको लागि इनरुवा गएर आ आफ्नो नाममा गर्ने र पहाडमा भएको जग्गाको लागि उतै गएर पास गरे पछि सम्बन्ध बिच्छेदको प्रक्रिया सुरु गर्ने आफुहरुको सहमती भएको सबिनाले बताएकी छिन ।

आफुलाई कुनै भेदभाव नभै आफुले पाउने जति अधिकार पाएको सबिनाले बताएकी छिन । श्रीमानले अर्कि लिएर हिडे पछि आफू साथमा बस्न नचाहेको सबिनाको भनाई थियो । ३ वर्ष देखि यसरी सम्पर्क बिहिन भएर आफुलाई बिचल्नी बनाई हिडेकोले सुरुमा भेट्दा केही बिबाद भएको उनले बताईन ।

आफुलाई यसरि छोडेर हिडेकोले केही रिश भएको र त्यसैले बिबाद भएको उनको भनाई थियो । छलफल पछि सबै कुरामा सहमती भएको र आफुले न्याय पाएको उनको भनाई छ । (भिडियो हेर्नुस

Related Articles

Back to top button