समाचार

सानो उमेरमा नै उनले यो दुनिया छोडेर गए। मनमा अलिकति दायाँ भए Rip लेख्नुहोस

कस्तो दुःख लाग्दो घटना जन्मेको ४ वर्ष मा नाई निधन भएको छ। उहाँ को आत्मा ले बैकुणठ मा बास पाओसा ।
हार्दिक समवेदना व्यक्त गर्दछौं ।बाबुदैव पनि कति निस्टुरी छ यति सानो उमेरमा नै उनले यो दुनिया छोडेर गए। मनमा अलिकति दायाँ भए रिप लेखेर शेयर गरिदिनुहोला।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

काठमाडौं, प्रहरीले काठमाडौंको मित्रपार्कमा एक युवकको शव फेला पारेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार आइतबार स्थानीयले खबर गरेपछि घटनास्थलमा पुग्दा एक युवकको शव फेला परेको हो ।

घटना एक आपसमा झ’गडा हुँदा घटेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पशुपति क्षेत्रमा बस्ने ३८ वर्षीय रुद्रबहादुर केसी र २८ वर्षीय सुरेश दर्नाल रहेका छन् भने झ’गडा ग’र्ने अर्का एक जना फ’रा’र छन्।

हाल प्रहरीले मृतक युवकको मृत्यु कु’टपिट वा अन्य कारणबाट भएको भन्नेबारे थप अनुसन्धान गरिररहेको बताइएको छ । मृतकको भने परिचय पनि खुलेको छैन। ‘झ’गडा भएको देखिन्छ। अहिले डिटेलमा आइसकेको त छैन। हामी सिसिटिभी रेकर्डहरू पनि खोज्दैछौं,’ उनले भने, ‘मृत्युको कारण आउन बाँकी छ। मा’पसे पनि गरेको देखिन्छ।’

उनका अनुसार मृत्युको कारण पो’ष्ट’मार्टमपछि मात्रै खुल्नेछ। पो’ष्टमार्टमको लागि ती युवकको शव महाराजगन्जस्थित टिचिङ अस्पतालमा लगिएको छ। पक्राउ पर्नेहरूमा मृतकका कोही साथी थिए वा थिएनन् भन्ने पनि खुलिसकेको छैन।

यो पनि पढ्नुहोस:

हलिउड गायिका रिहाना विश्वकै धनि मध्य एक हुन् । उनी फोर्ब्स अर्बपतिको सूचीमा परेकी छन् । हाल सम्म अविवाहित रहेकी रिहानाले आफ्नो एक तस्बिर सार्वजनिक गरेकी छिन्। तस्बिरमा उनको बेबी बम्प देखिएको छ।

Related Articles

Back to top button