समाचार

घर बिदामा आएका प्रहरी जवान साथीको को’ठामा मृत फेला

पर्सामा घर बिदामा आएका एक प्रहरी जवान मृ’त फे’ला परेका छन् । पोखरिया नगरपालिका–१ वनकटवाका रिपुकुमार गिरी आफ्नै साथीको कोठामा मृ’त फेला परेको हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार प्रहरी जवान गिरी बिदामा घर आएका थिए । उनी इलाका प्रहरी कार्यालय परवानीपुर बारामा दरबन्दी भई प्रहरी चौकी कचोवा बारामा कार्यरत थिए ।

गिरीको शव शनिबार उनको साथीको कोठामा फे’ला परेको डीएसपी खनालले बताए । प्रहरीका अनुसार गिरी शुक्रबार बेलुका ६ बजेतिर घरबाट निस्किएका थिए ।

भोलिपल्ट शनिबार राति पोखरिया–४ पोखरीया बजार बस्ने साथी जितेन्द्र रौनियारको कोठाभित्र बेहास अवस्थामा फेला परेका थिए । गिरीकै भाइ प्रहरी जवान अरविन्द गिरीले आफ्नो दाइलाई बे’होस अवस्थामा फेला पारी उप’चारका लागि नारायणी अस्पताल वीरगन्जमा लगेका थिए ।

अस्पतालमा पुर्याइए पनि तत्कालै चिकित्सकले उनलाई मृ’त घोषणा गरेका थिए । प्रहरीले हालसम्म गिरीको मृ’त्युको का’रण खुलाइसकेको छैन ।

डीएसपी खनालले गिरी मृ’त फेला परेको घरमा बस्ने दुई जनालाई नियन्त्रणमा लिएर घटनाबारे अ’नुस’न्धान भइरहेको जानकारी दिए । प’क्रा’उ परेकाहरुको विवरण प्रहरीले खुलासा गरिसकेको छैन ।

‘शवको बाहिरी चो’टपटक केही देखिएको छैन, पो’स्टमा’र्टमका लागि पठाएका छौं,’ उनले भने, ‘अब भि’सेरा प’री’क्षण लगायत गरेपछि मृ’त्युको कारण खु’ल्नेछ ।’

सुनचाँदी पसलको छेउको सटरमा जुस पसल खोलि सुरुङ बनाएर करोडौंको गहना चो-रि गरि फरार(पूरा हेर्नुहाेस्) । चोरहरु`ले चो-रीको लागि अनेक जुक्ति लगाउँछन् । यस्तै फिल्मी शैलीमा चो-री गरेर भागेका दुई चो-रहरु पक्राउ _परेका छन् । यी चो-रहरुले चो-रीको लागि यति गजबको आइडिया लगाएका थिए कि उनीहरुको चोरीको कहानी कुनै फिल्मी कहानीभन्दा कम छैन । चो-री भारतको नवी मुम्बइको `ठाणेमा भएको हो ।**भिडियाे हेर्नका लागि तल क्लिक?️गर्नुहाेला **

इण्डिया टुडेका* अनुसार ठाणेमा रहेको एक गहना पसलको छेउको खाली सटर चोरहरुले भाडामा लिए । उनीहरुले त्यहाँ जुस पसल खोले । जुस पसल चलाइ´रहेका उनीस्हरुले रातको समयमा चुपचाप दुई पसलको बीचको भित्तामा ड्रिल मेसिनले प्वाल पारेर सुरुङ बनाए । त्यसपछि उनीहरुले करोडौं मूल्यका गहना लिएर भागे । जुन व्यक्तिले यसरी चोरी गरे ती व्यक्ति´ झारखण्डका भएको बताइएको छ ।**भिडियाे हेर्नका लागि तल क्लिक?️गर्नुहाेला **

नवी मुम्बइ पुलिसका एसीपी विनायक वस्त´ले इण्डिया टुडेलाई बताएअनुसार चोरहरुले पहिले वर्तक नगरको पोखरण रोडस्थित वरिमाता ज्वेलरी शपमा केही दिनदेखि निगरानी गरिरहेका थिए । जब उनीहरुले गहना पसलको छेउको सटर खाली भएको थाहा पाए उनीहरुले त्यो सटर भाडामा लि´ए । त्यसपछि उनीहरुले भित्तामा सुरुङ बनाउन आवश्यक सबै सामान जम्मा गरे । त्यसपछि उनीहरुले गहना पसल खुल्ने र बन्द हुने समय तथा हप्ताको कुन बार पसल बन्द रहन्छ भ´न्ने पनि निगरानी गरेका थिए ।**भिडियाे हेर्नका लागि तल क्लिक?️गर्नुहाेला **

जुन व्यक्तिले सटर भाडामा लिएका थि´ए उनको नाम राहुल अब्दुल मजिद शेख हो । उनले भाडामा लिएको सटरको अगाडि ‘अब्दुल फ्रुट्स’ नामको साइन`बोर्ड पनि लगाएका थिए । १७ जनवरीको राती उनले आफ्ना अन्य ४ साथीहरुसँग मिलेर भित्ता फुटाएर पसलमा भएका सबै गहना चो-रेका थिए । चो-री गरिएको सामानको मूल्य १ करोड ३७ ला`ख भारु भएको बताइएको छ । पुलिसले राहुल र उनका एक साथी साहेब अकबर शेखलाई पक्राउ गरेको छ । उनीहरु`को साथबाट केही गहना पनि बरामद भएको छ । पुलिसले फरार चो-रहरुको खोजी गरिरहेको छ ।**भिडियाे हेर्नका लागि तल क्लिक?️गर्नुहाेला **

याे पनि, आज बुधबार सुन`काे भाउ ह्वात्तै घट्याे, यस्ताे छ आजकाे भाउ । नेपाली बजारमा बुधबार सुन`को मूल्य घटेको छ । मंगलबार तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । **थप जानकारीका लागि तल क्लिक गर्नुहाेस्?️**

यस्तै तेजावी सुन तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै बुधबार चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तोलामा १२५५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार सामान्य घटेर १२५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । **थप जानकारीका लागि तल क्लिक गर्नुहाेस्?️**

Related Articles

Back to top button