समाचार

बाँसको तामाले लियो ३५ वर्षीया महालक्ष्मीको ज्याxन

बाँसको तामा सहितको अचार खाँदा एक महिलाको निधन भएको छ । खबर हो कञ्चनपुरको ।कञ्चनपुरको भीमदत्त नगरपालिका –१० स्थित ३५ वर्षीया महालक्ष्मी भट्टको मासु चिउरा र बाँसको

तामाको अचार खाँदा मृत्यु भएको जिल्ला प्हरी कार्यालय कञ्चनपुरले जनाएको छ ।महाकाली उप प्रादेशिक अस्पतालका अनुसार मृत्यु भएकी महिला सहित उक्त परिवारका अन्य ४ जना समेत बिरामी परेका थिए

झाडापाखाला लगायत वान्ता हुन थालेपछि अस्पताल पुगेका उनिहरु मध्ये महालक्ष्मी भट्ट उपचारको क्रममा मङ्गलबार बिहान १०स्५५ मा मृत्यु भएको महाकाली अस्पतालका डाक्टर मनोज भट्टले जानकारी दिए ।

डाक्टर भट्टका अनुसार शरीरमा पानीको मात्रा कम हुदा ३५ वर्षीया महालक्ष्मी अचेत बनेकी थिइन् । ताको सेवन गरेका उक्त पविारका दुई ओटा बच्चालाई भने थप उपचारको लागि धनगढीको निसर्ग

जब एक अर्कामा बिश्वास उडछ तब घर उजाडिन्छ,यो कुरा एक दम्पतिमा सबैभन्दा बढी लागू हुन्छ । हो आज एक घ ट ना यस्तै भएको छ ।श्रीमान ले देख्दा देख्दै रात्रि समय मा राप्ती नदीबाट श्रीमतीले हाम फालिन श्रीमान र भतिजा हरु त्यहा त पुगे तर बचाउन सकिन भन्दै श्रीमान रु न्छ्न ।

पेटमा हुर्किदै गरेको ८ महिनाको बच्चा सहित आत्मा ह त्या गरिन क ठै । बिचरा निर्दोष बच्चा को के गल्ती थियोे र बिचरा निर्दोष बालक यस धर्ती मा जन्म लिन नपाउदै आमाको पेटमै स्वगिय बास हुनु पर्यो ।कस्तो अचम्म छ यो मानिसको चोला ।

हरेक आमा बाबुको सपना हुन्छ आफ्ना सन्तान लाई जन्म दिने र सन्तान को खुसी मा रमाउदै,ऊनी हरुलाई हुर्काइ ,बडाइ महान व्यक्ति बनाउने इच्छा लिएका हुन्छन् ।तर यी दम्पती को भने सन्तान खेलाउनै नपाईखुशी र सपना पुरा गर्न नपाई श्रीमतीले पेट को बच्चा सहित नदि मा हाम फालेर गरिन आत्माह त्या

Related Articles

Back to top button