समाचार

नेपालको एउटा यस्तो जिल्ला जहाँ अहिलेपनि रगतका लागि सेना र प्रहरीकै भर

नेपालको सुदुरपश्चिम भन्ने बित्तिकै विकट प्रदेशको दृष्टिकोणले हेरिंदै आईएको छ । त्यसमा पनि डोटी जिल्ला त झनैं विकट जिल्ला अन्तर्गत पर्दछ । डोटीमा हरेक प्रकारका अभावका समाारहरु सुन्न पाईन्छन् ।

त्यसै मध्यको एक हो त्याहाँका मानिसहरुलाई आवश्यकतामा चाहिने र ग त पनि । सुन्दा अनौठो लाग्छ आजपनि डोटीमा बिरामीलाई रगतका लागि नेपाली सेना तथा नेपाल प्रहरीकै भर पर्नु परेको अवस्था छ ।

बिरामी रगतका लागि सेनाको ब्यारेक र जिल्ला प्रहरी कार्यालय धाउनुपर्ने बाध्यता रहेको छ । रक्तदानको चलन त्यति धेरै नहुँदा बिरामीका लागि रगत खोज्न धौ धौ पर्ने गरेको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका सर्वजित देउवाले बताए ।

उनका अनुसार कोही बिरामी परे सेना र प्रहरी खोज्नुपर्छ, स्थानीयले रगत दिनै मान्दैनन् । अस्पतालमा बिरामीले रगतको व्यवस्था आफैँ गर्नुपर्ने हुन्छ । नेपाली सेनाका विभिन्न युनिट, सशस्त्र प्रहरीको ३६ नम्बर गण तथा नेपाल प्रहरीले बिरामीलाई सहजै रगत उपलब्ध गराउने गरेका कारण सहज भएको छ ।

रगत आवश्यक परे सिधै प्रहरी र सेनालाई सम्पर्क गर्छौँ शैलेश्वरी अस्पतालका निर्देशक आइजङ्ग कुँवरले बताए । उनी भन्छन्,‘जिल्लामा रेडक्रस सोसाइटीले रगत सङ्कलन केन्द्र (ब्लड बैंक) सञ्चालनमा ल्याए पनि रगत अभाव भइरहन्छ ।’

रगतका लागि यो केन्द्र भरपर्दो नभएको स्थानीयवासी बताउँछन् । रक्तदानका लागि रेडक्रसले जिल्लामा अभियान नै सञ्चालन गर्ने गरेको छ । सुत्केरीलाई सबैभन्दा बढी समस्या हुने गरेको जिल्ला अस्पतालका सूचना अधिकारी अमर भाटले बताए ।

उनका अनुसार सुत्केरीलाई बढी रगत आवश्यक पर्छ, रगत अभाव हुँदा उपचार गराउन अन्यत्र पठाउनुपर्ने अवस्था छ । सेना र प्रहरीले आफ्ना युनिटमा रगत सङ्कलन गरेर राख्ने गरेका छन् ।

यो पनि पढ्नुहोस:

मोरङ जिल्ला बिराटचोकको त्रीबेणीचोकमा घर भएर बसोबास गर्दै आएकी एक महिला आफ्नो श्रीमान बिगत ६ महिनादेखी सम्पर्कबिहिन रहेको भन्दै सहयोगको अपेक्षाका साथ छोरीसहित मिडियामा आएकी छिन ।

मोहन दाहाल नाम गरेका उनका श्रीमान छोरिको बिबाह गर्ने उमेर भैसक्दा पनि अरु महिलासग सम्बन्ध राख्दै हिड्ने गरेको र आफुलाइ जहिल्यै हे’लाको दृष्टिकोणले हेर्ने गरेको बताउदै मिडियासामु आएकिछिन उनी ।

बाहिर माया गरेजस्तो गर्ने तर भित्रभित्र भने अरु महिलासग सम्बन्ध राख्दै हिड्ने गरेको उनी बताउछ्न । श्रीमान वैदेशिक रोजगारीको लागि पनि गएको तर पैसा खासै पैसा भने नपठाउने गरेको उनी बताउछिन ।

आफुदेखि बाहेक तिनजना महिलासग आफ्नो श्रीमानको सम्बन्ध रहेको उनी बताउछिन । आफुसग कहिले छेउ पनि नपर्ने र फोटो खिच्न नमान्ने श्रीमान अर्कै महिलासग अगालो मा’रेर फोटो खिचेको उनी बताउछिन ।

आफ्नो श्रीमानले आफ्नो साथिलाइ समेत नछोडेको उनी बताउछिन । पथ्री कोठाभाडा गरेर बस्दा आफ्नो कोठामा आइराख्ने आफ्नै साथीसग सिन्दुरपोते सबै गरेर अ’गालो मा’रेर फोटो खिचेको उनी बताउछिन ।

उनिसग बिबाह गर्नुभन्दा पहिले पनि श्रीमानको एक महिलासग डि’भोर्स भएको र मलाइ बिबाह गरेपछी आफ्नै साथी लिएर भागेको उनी बताउछिन । आफ्नो साथी बिदेशमा भएको बेलापनि आफ्नो श्रीमानले यतैबाट खर्च पेलेर उनलाइ नेपाल झि’काएको उनी बताउछिन ।

जग्गा २२ लाखमा बेचेर ६ लाख रुपैया बै”ना लिएर हिडेका श्रीमानको कुनै अत्तोपत्तो नरहेको उनी बताउछिन । आफ्नो साथिलाइ यसबारे सोध्दा उनले उल्टो नराम्रो शब्द प्रयोग गर्दै आफुले त्यस्तो नगरेको भनेकी रहिछिन ।

तिनतिनजना सन्तान छ्न उनका तर उनको हा’लत भने यस्तो छ, त्यही महिलासग नबसेको भएतापनी श्रीमानको नियत ख’राब भएको कारण अर्कै महिलासग बसेको हुनुपर्ने उनी बताउछिन ।

धरानको एक महिलाको पैसा खाएको र पेटमा तिनमहिनाको बच्चासहित अ’लपत्र पारेको कुरा पनि उनले बताइन । उक्त पि”डि”त महिलाले आफ्नो पी”डा टिकटकमा सुनाएको उनी बताउछिन । उनकी छोरी भने बाबू आउनुपर्ने र आफ्नो हकअधिकार दिनुपर्ने बताउछिन ।

Related Articles

Back to top button