समाचार

बिरामी श्रीमानको मृxत्युxपछि अस्पतालमै आxत्मxहxत्या

ललितपुरस्थित नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरमा उपचाररत बिरामीको मृxत्युxपछि उनकी पत्नीले अस्पतालमै आxत्मxहxत्या गरेकी छन् ।

म्याग्दीको मालिका गाउँपालिका–५ का ४५ वर्षीय पुरुषको मृxत्युपछि कुरुवा बसेकी उनकी पत्नीले अस्पतालमै

आत्महत्या गरेको ललितपुरकी प्रहरी उपरीक्षक किरण बज्रचार्यले जानकारी दिइन् ।[][]

सोलुखुम्बु घर भएर ४ महिना अगाडी मात्रै, अब्दाल सप्लाइ कम्पनी रियादमा आएका मनि कुमार बि.क ले आफ्नै बासस्थानमा आ’ त्म ह’ त्या गरेका छन् । सप्लाइ कम्पनीमा आएका बि.क लाई कम्पनीले अर्कै रेस्टुरेन्टमा डाइनिङ् डिपार्टमेन्टमा काम लगाएको थियो ।

केही दिन देखि घरायसी तनाबले ग्रसित रहेका बि.क ले रेस्टुरेन्टमा काम गर्दै गर्दा गत शुक्रबार केही सामन्य स’मस्या भएपछि उक्त रेस्टुरेन्टका फिलिपिनी म्यानेजरले टर्मिनेट गर्नलाई पेपरमा साइन समेत गराएको थियो । टर्मिनेट गर्ने र लगाएको युनिफर्म पनि फिर्ता गर्न भनेपछि बि. क त’नाबमा रहेको उहाँका निकटतम साथी सुरज बिश्वकर्माले जानकारी गराए ।

घरायसी त’ नाबले ग्रस्त बि.क लाई साथिहरुले राम्ररी सम्झाइ बुझाइ गरे पनि दोहोरो त’नाबले अन्त्यमा सनिवार बिहान ६ बजे आफ्नो देह त्याग गर्न पुगेको उनका साथीहरुले बताएका छन् । साथी सुरजका अनुसार यो केसका सम्बन्धमा नेपाली दूतावास रियादमा जानकारी गराइसकेको र मृ’त शरीर लाइ नेपाल पठाउन छिटो सहयोग गरिदिन दूतावास रियाद तथा एनआरएनए आरसिसीलाइ अनुरोध गरेका छन् ।

यो आ’त्महत्या केस भएकोले यसको पेपरहरु तयार गर्न, पोलिस रिपोर्ट पाउन केही बढि समय लाग्ने भएकोले मृत शरीर पठाउन केही समय लाग्ने तर सम्बन्धित पक्षशीत समन्वय गरि छिटो पठाउन सहयोग गर्ने दूतावासले उहाँको साथी सुरज बिश्वकर्मा लाइ जानकारी दिएको छ ।

नलाइन कक्षा सकिएपछि क्यामेरा बन्द ठानेका शिक्षकले श्रीमतीसँग सबै काम सकेको भिडियो बाहिरियो..
अनलाइन पठनपाठनको समयमा श्रीमतीसँग हे,र्न नसक्ने अवस्थामा फेला परेका शिक्षकले माफी मागेका छन् । कोलम्बियाका एक क्याथोलिक स्कूलका शिक्षकले उनको श्रीमतीको हेर्न नसक्ने भागहरु सुम्सुम्याइरहेको भिडियो भा,इरल भएको थियो ।

विद्यार्थीहरूको कक्षाको बेला जूम कल बन्द गर्न बिर्सिएपछि उनको सबै ह,र्कत रेकर्ड भएको छ । रुबेन डारियो पारस नामका शिक्षकले महसुस गरेनन् कि उनको भि,डियो लाइभ गइरहेको छ । उनले आफ्नी श्रीमतीको ब्ला,उज माथि उठाएको दृश्यसम्म रेकर्ड भएको छ ।

गल्तीवश १६–१७ बर्ष उमेर समुहका विद्यार्थीहरूको कक्षामा त्यस्तो काम गर्ने शिक्षक माफी माग्न बाध्य भएका हुन् । कोलम्बियाको पामिरामा रहेको एडुकसिएन एडुकवाटिवा सान भिसेन्टे डे पल क्याथोलिक स्कूलमा यो सब घ,टना घ,टेको हो ।[][]

Related Articles

Back to top button