समाचार

पत्थरीको अ’प्रे’सनको लागि हिँडेर अ’स्पताल पुगेकी छोरी नेहा ला’श बनेर फर्किइन्….

धापासीमा बस्दै आएकी २१ वर्षीया नेहा तुलाधरको शनिबार बेलुका ८ बजे उपचारकै क्रममा मृ’ त्यु भएको अस्पतालले जनाएको छ ।उनलाई मंगलबार पत्थरीको अ’प्रे’सनको लागि अस्पताल भ’र्ना गरिएको थियो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

अ’स्प’तालको ला’ प’ रबाहीले नेहाको मृ’ त्यु भएको भन्दै आ’फ’न्तले बताएका छन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

उनको सामान्य अ’प्रे’शन गरिएको थियो भने अ’प्रे’शन सफल भएको थियो तर, एक्कासी अस्पतालले मृ’ त्यु भएको घो’षणा गरेपछि आफन्त त’ना’वमा छन् । बिरामीका आफन्तहरुले डा’क्टरहरुले ला’ पर्वा’हीले नै मृ त्यु भएको बताएका छन् । मृ’ त्युपछि अस्पतालले आफन्तलाई ला’श समेत हेर्न नदिएको गुनासो गरेका छन्।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

बिरामीको हेरचाहमा रहेकी मृ’ तककी साथी सोफी तामाङका अनुसार अ’प्रेस’न सकिएपछि नेहा सामान्य अवस्थामा फ’र्कि’एकी थिइन् ।अ”प्रेसन सफल भएको केही समयपछि नै उनी हो’समा आएकी थिइन् ।त्यसपछि बिहीबारदेखि सामान्य बो’ली’चालीको अव’स्था’मा फर्किएको तामाङले बताइन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

रगतमा कसरी बढ्छ कोलेस्ट्रोल, के गर्ने ? के नगर्ने ? जान्नुहोस्

रातो मासु, अण्डा, दूध, मदिरा आदिको प्रयोगले शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्ने चिकित्सकहरूले बताएका छन् । शरीरमा कोलेस्ट्रोलको उचित व्यवस्थापन र स्वास्थ्य रहनका लागि सागसब्जी र हरियो तरकारी खान उपयुक्त हुन्छ । शाकाहारी पनि सबै प्रडक्ट राम्रो हुँदैनन् । दूधको धेरै प्रयोग गर्दा कोलेस्ट्रोलको मात्रा बढ्न सक्छ ।

मासुमा बोसोको मात्रा बढी हुने भएकाले शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्छ। माछामा गुड कोलेस्ट्रोल हुने भएकाले यसको प्रयोगले त्यति असर गर्दैन। फ्राइ गरेको माछाले कोलेस्ट्रोल बढाउन सक्छ ।

अण्डा हप्तामा दुईसम्म खादा हुन्छ । अन्डाको सेतो भागमा कोलेस्ट्रोलको मात्रा कम हुन्छ । मदिराले गुड कोलेस्ट्रोलको मात्रा घटाउँछ भन्ने भ्रम छ । मदिराले केही मात्रामा गुड कोलेस्ट्रोल घटाउँछ। मदिरामा बढी क्यालोरी हुन्छ ।

मदिराले ब्लडप्रेसर, डाइबिटिजलगायतका समस्या पनि निम्त्याउँछ । विशेषगरी बियरले ट्राइग्लिसेराइड्सको मात्रा बढाउँछ ।मधुमेहको समस्या भएका मानिसले खानामा नियन्त्रण त गर्छन् तर उनीहरूको शारीरिक स्ट्रक्चर कस्तो हुन्छ भने थोरै मात्र बोसोयुक्त खानेकुरा खाँदा पनि त्यसले नकारात्मक असर पार्छ।

मधुमेहको समस्या भएकालाई यसै पनि ब्याड कोलेस्ट्रोलको समस्या हुन्छ। थोरै मात्र पनि बोसोयुक्त खानाले ब्लकेज गर्ने गरी कोलेस्ट्रोल बढ्छ। त्यसैले मानिसले दैनिक कम्तीमा ३० मिनेट शारीरिक क्रियाकलाप गर्न आवश्यक हुन्छ।

Related Articles

Back to top button